Tag Archives: ध्रुब सापकोटा – Dhruba Sapkota

कथा : शब्द

~ध्रुब सापकोटा~ छोरा बोलेन । आँगनमा बोलेन । ओछ्यानमा बोलेन । भान्छामा बोलेन । फूल देखाउँछु । बोल्दैन । बिरालो देखाउँछु । बोल्दैन । जोगी देखाउँछु । बोल्दैन । मान्छे देखाउँछु । बोल्दैन । देउता देखाउँछु । बोल्दैन । उज्यालो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा बूढोको अधुरो गीत

~ध्रुव सापकोटा~ तिनीहरू स्टुडियोमा पुग्दा चित्रकार आफ्नो अधुरो चित्रमा काम गरिरहेको थियो । त्यस स्टुडियोमा ऊ एक्लै थियो । एकाग्र भएर लागिरहेको । चित्रकार एकल चित्रकला प्रदर्शनीको तयारीमा थियो । चित्रकार स्थापित भइसकेको थिएन । सङ्खर्षरत थियो । उत्साहित थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुजुमानको अन्तरकथा

~ध्रुब सापकोटा~ छिमेकीको मृत्युमा घाटसम्म नगएको चोटि पुरिएको थिएन। छिमेकीहरू नै त्यसलाई ताजा बनाइरहेका थिए। ‘तपाईँ त घाटमा देखिनुभएन ?’ तिनीहरू प्रश्न गर्थे। ऊ बहाना बनाउँथ्यो। तिनीहरू उसका कुरा सुन्थे। उसले बहाना बनाउन छोडेको थिएन। तिनीहरू प्रश्न गर्न पछि परेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत सहर

~ध्रुब सापकोटा~ ऊ ठिङ्ग उभिएको छ। सहरको पुछारमा छ। ऊ आफ्नो स्थान खोजिरहेको छ। ऊ यहाँसम्म एक्लै आइपुगेको छ। आफ्नो स्थान पाइरहेको छैन। त्यसैले एक्लै सहरलाई हेरिरहेको छ। ‘यता आऊ। मलाई ढोग। मलाई पुज। मलाई माया देऊ। मेरो आरती उतार। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यथावत

~ध्रुब सापकोटा~ ऊ बसबिसौनीमा आइपुगेको थियो । बाटो छोटो तर कष्टकर भएकाले यहाँसम्म आइपुग्दा ऊ थकित थियो। पसिनाले उसका कपडा निथ्रुक्क भिजेका थिए। ऊ बसको काउन्टरमा उभिएको थियो। ‘बस कुन बेला जान्छ?’ उसले प्रश्न गर्‍यो। ‘एक घन्टापछि।’ कर्मचारीले जबाफ दियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूप र गुण

~ध्रुब सापकोटा~ ऊसँग चार विकल्प थिए । एक, दसवर्षे गृहयुद्धका कारण जर्जर भएको ठाउँमा जाने । दुई, पाँच वर्षदेखि पानी नपरेका कारण एक चौथाइ मात्र जीवित रहेका प्राणीहरूको रक्षा गर्ने । तीन, एड्सको चपेटामा परेका ५० प्रतिशत जनताको उद्धार कार्यमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मरेको मान्छेको नाममा खानेहरू

~ध्रुब सापकोटा~ लेखनाथ कागजमा मरेको छ । उसको मृत्युको, प्रमाणपत्र घरमा राखिएको छ । व्यवहारमा भने त्यस्तो छैन । लेखनाथ ज्यूँदै छ । मेरो सामुन्नेमा बसेको छ । मलाई उसको नाम सम्झन गाह्रो भयो । अनुहार सम्झन गाह्रो भएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्रह्मनाल

~ध्रुब सापकोटा~ हामीहरू हलमा बसेमा छौ । हामीहरू दुःखित छौ । हामीहरू चिन्तित छौ । हामीहरू निराश छौ । हामीहरू किर्ंकर्तव्यविमूढ छौ । हामीहरू बसेको हलमा मधुरो उज्यालो छ । त्यस उज्यालोमा एक अर्कालाई देख्न सकिन्छ । उज्यालाका आवाजहरू कम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बम कि आत्महत्या!

~ध्रुब सापकोटा~ म साइबर क्याफेमा छु । प्रत्येक दिन दर्ुइ बजे म साइबर क्याफेमा प्रवेश गर्छर्ुु आफ्नो मेल खोल्छु । मेरा लागि यो नशाजस्तै भएको छ । अखबारको नशाजस्तो । समाचारको नशाजस्तो । चुरोटको नशाजस्तो । म एउटै क्याफेमा केन्द्रित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पराजित मान्छेको आक्रोश

~ध्रुब सापकोटा~ ऊ ऐन मौकामा प्रमुख अतिथि हुन गएन । झूटको खेतीमा उसको विश्वास हटिसकेको थियो । उसका यी चरम पतनका दिन थिए । सक्रिय जीवनबाट उसले आफूलाई मुक्त गरसिकेको थियो । एकान्तमा रमाउने उसले बानी पारसिकेको थियो । ध्याननजिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काल्पनिक संवाद

~ध्रुब सापकोटा~ कमान्डर उसको सामुन्नेमा थियो । त्यसैले फौजी शैलीमा सलाम ठोक्यो । उसले टाउको मात्र हल्लायो । “तिमी हो अहिलेको कमान्डर -” उसले प्रश्न गर्‍यो । “हजुर सर †” त्यसले जवाफ दियो । “तिमीहरू कति जना छौ यहा“ काम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अल्पायु

~ध्रुब सापकोटा~ उसको पेटमा नंग्राहरू सल्बलाइरहेका छन् । ती नंग्राहरू चिथोर्नका लागि कमलो भाग खोजिरहेका छन् । उसको मनमा खैलाबैला मच्चिएको छ । जीवनको एउटा परिच्छेदमा धक्का लागेको छ । जीवनको निरन्तरतामा प्रश्नचिह्न लाग्ने आशंका बढेको छ । शारीरकि रूपले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गणतान्त्रिक माछा

~ध्रुब सापकोटा~ स्कुलको आडमा मञ्च देखियो । पृष्ठभागमा तालहरू थिए : रारा, फेवा, फोक्सुन्डो र घोडाघोडी । नीलो पानी । कञ्चन पानी । ती तालहरूको तल एक्युरयिम देखियो । एक्युरयिममा सप्तरंगी गणतान्त्रिक माछा सलबलाइरहेका । बूढो रमायो । मञ्चमा ऊ एक्लै उभिएको थियो । चौरमा हेर्‍यो । चौर खाली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्विच अफ

~ध्रुव सापकोटा~ महिला कुरा बढी गर्थी । काम कम । पुरुष काम बढी गथ्र्यो । कुरा कम । ‘मिठो बात गर न ।’ महिला भन्थी । ‘मलाई मिठो बात गर्न आउँदैन ।’ पुरुष भन्थ्यो । ‘मिठो बात गर्न नजान्ने पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोप्य सूचना

~ध्रुव सापकोटा~ मसँग अहिले एक लाख छ । त्यो एक लाख मेरो होइन अर्काको हो । त्यो अर्को व्यक्ति मरिसकेको छ । त्यो रकम पचाउन मसँग तर्कहरू छन् । म भन्नसक्छु, यो देशमा इमानदार मान्छे को छ र मैले हुनुपर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment