Tag Archives: Dhana Lepcha

गजल : पर्खेर बस्छु जुनको देशमा

~धन लेप्चा~ शरीरले संसार छोडेको हुन्छ, पर्खेर बस्छु जुनको देशमा तिमीलाई भेट्ने लिएर आशा, फर्केर बस्छु जुनको देशमा अँध्यारो लाग्छ जिन्दगी तिम्लाई, बनेर छायाँ आउँनेछु सधंै नछुनु मलाई नरुनु कहिल्यै, तर्केर बस्छु जूनको देशमा

Posted in गजल | Tagged | Leave a comment