Tag Archives: Devi Nepal

पुस्तक समीक्षा : भाव र विचारको सुन्दर संयोजन – भावनाका भेलहरू

~देवी नेपाल~ गजलको सम्बन्ध श्रृंगार रससँग जोडिएको छ । गजलको उत्पत्तिमा प्रेमिकासँगको वार्तालाप अर्थ दिएर यसलाई पूर्णतः प्रेम विषयक विधाका रूपमा अगाडि सारिए पनि पछिल्लो चरणमा उर्दु÷फारसी वा हिन्दी साहित्यमा पनि अन्य विषयले विशेष प्रवेश पाएको देखिन्छ । विचारलाई वा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : देश हार्दै छ आज

~देवी नेपाल~ मेरो छाया रविकिरणको खोकिलामै बिलायो मेरो माया अलमल भई कोपिलामै हरायो । मेरो बाटो ग्रसित किन भो सोध्छ मेरै गुलाब मेरो माटो त्रसित किन भो दासता दे जवाफ ।। मेरो आ“खा अझ पनि त्यही काङ्गडा हेर्न खोज्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बह्मपुत्रको सम्झना

~देवी नेपाल~ अनन्त युगका साक्षी ब्रह्मपुत्र थिए त्यहाँ काशी पर्दैन रे जानु विश्वनाथ स्वयं जहाँ गुप्तकाशी पुग्यौँ पैले अनि सागर देखियो के सक्थ्यो शब्दमा अट्न मनमा काव्य लेखियो । कतै ढुङ्गा कतै डुङ्गा कतै बगर सुन्दर ढुङ्गा डुङ्गा चलिरन्छन् मान्छेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खै एकताको बल ?

~देवी नेपाल~ भन्थे एक थुकी सुकी सय थुकी बन्ने छ पक्कै नदी ऐले भव्य नदी फुटी सय कुलो बन्दै गए सुस्तरी यौटा फूल थुती थुती चुँडिदिए देखिन्छ के सुन्दर ? यौटै काँध बनेर बोक्नु छ धरा खै एकताको बल ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नः सुखानीको

~देवी नेपाल~ खै ! सिङ्गो ‘राम’को गाथा ? खै ! ज्यूँदो ‘कृष्ण’को कथा ? खै ! सिद्धान्त युगौँ बाँच्ने ? खै ! ज्योति ‘नेत्र’मा यता ? आस्थाले वीरता बढ्छ खै ! ‘वीरेन’ विचारमा ? खै ! ‘नारायण’को त्याग ? आस्था … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो दायित्व

~देवी नेपाल~ भन्छन् देश डुब्यो डुबे नि पहरा, पाखा र झर्नाहरू भन्छन् भेष म¥यो मरे नि मनका भाका र आशाहरू ढल्दै छन् इतिहासका धरहरा आदर्श ढल्दै गयो गिर्दो यो गरिमा उठाउनु छ है दायित्व हाम्रै त हो । फोस्रा ढोँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सुन्दर प्रकृति : भव्य संस्कृति

~देवी नेपाल~ टोपी उच्च हिमालको छ शिरमा छाती पहाडी शिखा मोती फल्छ तराइमा दिनदिनै म्ुस्कान छर्छन् गरा योगीझैँ छ उपत्यका हृदयमा बोकेर सद्भावना यो नेपाल विचित्र चित्रसरिको शोभा छ संसारमा । चौँरी हाँस्छ हिमालमा चरणको हेर्दै खुला केचना गैँडा छर्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अनुत्तरित प्रश्नहरू

~देवी नेपाल~ छन्द : अनुष्टुप् छन्द हे समाज ! म अज्ञानी जान्ने इच्छा मभित्र छ मलाई सबले भन्छन् तँ अबुझ र लट्ठक म अबुझ भएँ मेरो अँध्यारो दृष्टि खोलिदे म केही प्रश्न राख्दै छु मलाई तँ जवाफ दे । बोक्सी हुन् … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : देशको खोजी

~देवी नेपाल~ माटो दुख्छ जहाँ, त्यहाँ जनहरू बन्लान् निरोगी कहाँ ? छाती फुट्छ जहाँ, त्यहाँ मनहरू हुन्नन् विराधी कहाँ ? मेरो गौरव खै ! अनन्त रहने पुर्खाहरूको चिनो ? मेरो पौरख खै ! हजार पहरा फोर्ने हिजोको छिनो ? मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : यसपालिको दशैं

~देवी नेपाल~ आयो चाड दशैं अपार मनमा आनन्द छायो पुनः बर्सायो दिलभीत्र शीतल झ्ारी पर्दैन कोही रुन। पीडा ती मनका भुली विगतका हाँस्दै छ गोदावरी सुन्दैनौं अब ती कथा रगतका भन्दै छ डाँफेचरी।। यौटै यो घरमा फुटेर जमरा–टीका नलाऔं अब … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment