Tag Archives: देवेन्द्र अर्याल ‘आँसु’ – Devendra Aryal ‘Aansu’

पुस्तक समीक्षा : व्यावहारिक व्याकरण कृति

~देवेन्द्र अर्याल ‘आँसु’~ नेपाली भाषाको व्याकरण लेखन परम्पराको फेहरिस्तमा बलदेव अधिकारी ‘गाउँले’ को एउटा अनुसन्धानात्मक गहन कृति थपिएको छ ‘मध्यस्थ व्याकरण ।’ यस ‘मध्यस्थ व्याकरण भाग-१’ मा नेपाली व्याकरणमा विद्यमान विविध पक्षलाई उठाइएको छ । जे.ए. एटनबाट सुरु भएको नेपाली … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

मैथिली लोक कथा : गोनु झाका पाँच कथाहरु

सङ्कलन एवम् अनुवाद : देवेन्द्र अर्याल ‘आँसु’ गोनु झालाई तर्क, बुद्धि एवं धुर्त्याइँले जित्न साह्रै मुस्किल थियो । गोनु झा चतुर्र्‍याइँ, न्याय र वाक्पटुतामा निपुण थिए । उनका गुणहरूको कदर त्यतिबेलाका राजा पनि गर्दथे र उनी प्रतिष्ठित व्यक्तिहरूमध्ये गनिन्थे । … Continue reading

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : सपनाको राजकुमार

~देवेन्द्र अर्याल ‘आँसु’~ ऊ जहिले पनि राजकुमारसित हाँसखेल गरेको सपना देख्थी । यसो निद्रा लागेर पल्टियो कि राजकुमारको सपना नै देख्थी । सपनामा उसको राजकुमार यसलाई भेट्न आइहाल्थ्यो । ऊ बारम्बार त्यही सपना देखेको आफ्ना साथीसङ्गीलाई भन्ने गर्दथी । एक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कविता : विद्यार्थी तिमी

~देवेन्द्र अर्याल ‘आँसु’~ फूलको शोभा फूलबारीमा, विद्यार्थीको पाठशालामा । ज्ञानको दिव्य ज्योति छर्ने, विद्यार्थी नै संसारमा । ठूलो मान्छे मात्र होइन,

Posted in बाल कविता | Tagged | Leave a comment

लघुकथा : माया !

~देवेन्द्र अर्याल ‘आँसु’~ आफ्नो बच्चा मरेकोले त्यसको पीरमा कुकुर्नी रातभरि त्यसकै वरपर घुम्दै घुकिरही । त्यसको घुकाइका कारण टोलभरिका धेरैको निद्रा बिगि्रएको थियो, सुत्न पाएका थिएनन् अनि मैले पनि । भोलिपल्ट बिहान नगरपालिकाका कर्मचारी फोहोर उठाउन आए । उनीहरूले त्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment