Tag Archives: Dev Bajracharya

गीत : हाँसो मैले कहिल्यै देखिन

~देव वज्राचार्य~ प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन रुझेका परेलाहरु मैले कहिल्यै ओभानो देखिन प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन

Posted in नेपाली गीत | Tagged | Leave a comment