Tag Archives: दीपक सिञ्जाली – Deepak Sinjali

कविता : मूर्ति

~दीपक सिञ्जाली~ एकदिन उसले मूर्ति बनायो सग्लो मूर्तिले उसैलाई औंला ठड्याइरहेको थियो त्यो खबरदारी उसलाई चित्त परेन छिनो लिएर मूर्ति सच्याउन थाल्यो । अग्लो कद काटेर केही होँचो बनायो

Posted in कविता | Tagged | Leave a comment

कथा : मिस्टेरियस गर्ल

~दीपक सिञ्जाली~ संयुक्त राष्ट्रसंघको सुरक्षा कार्यक्रमअन्तर्गत पाल्पा जिल्लाको उत्तरी गाउँमा स्ट्रेटजी प्लानिङ्का लागि जाँदै थिएँ। पोखराबाट बुटवलको बस समातें। बाउन्न सिटको लामो हरियो बसको ढोका खलासीले ढक्ढकाइरह्यो। ‘भाइ, कति बजे पुग्छ पाल्पा?’ ‘छ बजेसम्म’ उसले भन्यो।

Posted in नेपाली कथा | Tagged | Leave a comment