Tag Archives: दीपक जङ्गम – Deepak Jungam

गीत : यति धेरै माया दिई

~दीपक जंगम~ यति धेरै माया दिई, मन भरि दु:ख नदेउ बाटो वरपर फुल्ने, पंलास टिपी शिरमा नलाऊ यति धेरै….. जो भाग्यमा कोरिएका, सुख दु:ख स्वीकार छन् २ केहि तिता पल केहि मिठा फल, सबै सबै स्वीकार छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : साउनको झरी बनी

~दीपक जंगम~ साउनको झरी बनी तिमि आउन मेरो मनको अँधेरी मा जून छाउन बाफिएर आज हिमाल किन रोएछ २ कता कता मन भित्र घाउ दुखेछ बिहानीको किरण संगै तिमि आउन छाती भित्र मुटु पोल्छ तिमि आउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई म के भनुं

~दीपक जंगम~ तिमीलाई म के भनुं फूल भनुं की जून भनुं उपमा धेरै म के दिउं तिमीलाई मनकी मायालु भनुं तिमीलाई म के भनुं फूल फुलेको मौसममा यो साँझको शितल बाताबरणमा २

Posted in नेपाली गीत | Tagged | Leave a comment