Tag Archives: दीपक जडित – Deepak Jadit

कविता : म दीपक

~दीपक जडित~ म दीपक तिमीले जलायौ र जल्दैछु शनै: शनै: रित्याउँदै आफुलाई दियालोको तेल जस्तै छोडेर केहि उज्यालो तिमीलाई हेर मेरा ईच्छाहरुको पच्छ्यौरी लहराएको छु धुँवासँगै तरँग फैलाउँदै किरणहरुको मेटीरहेछु आफुलाई पल पल

Posted in कविता | Tagged | Leave a comment

कथा : थपडी

~दीपक जडित~ घर उस्तै छ। आमा उस्तै छिन्। गाउँ समाज उस्तै छ। अझ सिँगो देश नै उस्तै छ। परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ। खै त समाज बदल्छु , देश बदल्छु भनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुन्दा छौं कर्णालीले डाँको छाड्यो रे !

~दीपक जडित~ सुन्दा छौं ठुलै डाँको छाड्यो रे कर्णालीले काठ्माण्डुमा आजकल त काठ्माण्डौका मान्छेले खोजी खोजी नक्सामा कर्णाली हेर्दाछन् रे ए हजुर ! हाम्ले कैले देखम्ला नेपाल देश नक्सामा कस्तो देखिँदो हो ?

Posted in कविता | Tagged | Leave a comment

कथा : चार सौ बीस उत्सव

~दीपक जडित~ ‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत । ‘ Hello ‘ , उसले फोन उठायो । ‘ Hey D , are you ready yet ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : अब जीवनको हिसाब नखोज

~दीपक जडित~ बेहिसाब नै बितीसक्यो अब जीवनको हिसाब नखोज जती दुख्नु दुखी सकें म , कति दुख्छौ – भनेर नसोध । सुनबुट्टे रहरहरु आंखैमा फुटेर रगतको आंशु झरीरहें पाईला पाईलामा टेकेर आफैंले फूलाएको सपना मारीरहें

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : खै मेरो घर ?

~दीपक जडित~ आज पनि एउटा दिन गलेर गयो बिहानको उमंग दिन छिप्पिन नपाउंदै शिथिल भएको मैले आफ्नै आँखाले देखें बेलुकी सम्ममा थाकेर लत्र्याकलुत्रुक म आफ्नै मनको आँगनमा निस्किएं मनकै आँगनको डिलमा थचक्क बसें पछाडी फर्केर हम्केरा हाल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध बोल्दैछ

~दीपक जडित~ सुन् ए , ईश्वर ! कस्तो भ्रम फैलाईछस् तैंले आजपनि मान्छेहरु नाघेर मान्छेहरुलाई दौडिरहेछन् तँलाई भेट्न म सम्झन्छु त्यो दिन अझै भनेको थिएँ मैले ‘प्राणीहरु माझ रहने प्रेम नै एक मात्र धर्म हो । ‘ चाहन्थेँ म

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : धूप धुवाँर

~दीपक जडित~ कुनताको बराला, बाबुको शेखापछि झनसाह्रो बराला भएको थियो भूपाल । आमाले घरको जेठोबाठो होस्, अब तैंले नै थाम्नुपर्छ घर व्यावहार, यसरी बरालिएर हुँदैन भनेर सम्झाउँथिन् । तर उसलाई बरालिएर हिंड्न पाए पुगिहाल्थ्यो । आमाको कुरा उ एक कानले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आकाशमा देवकोटा

~दीपक जडित~ बनाई बाटो चिनाएँ माटो भूस्वर्ग त्यो धराको । कलकल नदी संगीत सरी स्वर सुरिलो चराको ।। सुनाएँ खोली आत्माको झ्याल निनाद ह्रदयको । देखाएँ झेली गरीबी हाल अभाव भएको ।। बुझाउनु’थ्यो कष्टमा पनि हाँस्न सक्छौं कसरी । रुझिरहँदा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सातो उडेका वैंशहरु

~दीपक जडित~ रात ओढेर अँध्यारो कसरी निदाउने हुन् खै यि सुकुमार वैंशहरु ? हेर त निष्ठुरी समय उल्टो फर्किरहेछ फिँजाएर क्रुर हत्केलाहरु । के ठेगान् कहाँ कतिबेला निमोठ्ने हो यस्ले किशोर रहरहरुको घाँटी चुक भरेर रात जस्तै ह्रदयको मानोभरी फैलिइरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

दीपक जडितका पाँच हाईकुहरु

~दीपक जडित~ खुशी छल्केको एक हूल मनमा चन्द्र र सुर्य । १ ——— त्यो अँगालोमा चन्द्र सुर्य देखियो अनन्त हर्ष । २ ———

Posted in हाइकु | Tagged | Leave a comment

कविता : दशैं , नेताज्यू र हामी

~दीपक जडित ~ ओ नेता ज्यू , एक फेर एता सुन हामी जनता हौं त्यही गरिव जनता जस्को निंती तिमी युद्ध लड्दैछौ हामी र हामी जस्तैको उत्थान गर्न तिमीले लडेको युद्धले हेर आज हामी विस्थापित भएका छौं आफ्नै मुलुक भित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : चर्किएको ऐना हेर्दा

~दीपक जडित ~ चर्किएको ऐना हेर्दा आफ्नै हजार छाँया देखें । ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रो माया देखें । बर्षौं पछि सम्झिँदा नि तिम्रो रूप सग्लो थियो तिम्रै माया छातीभित्र अर्थोक भन्दा अग्लो थियो आज फेरी तिमीलाई आफ्नै दाँया … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : शिर अडाई तिम्रो काखमा

~दीपक जडितजी~ शिर अडाई तिम्रो काखमा मायाका कुरा गरुँ लाखमा टल्के बिन्दुली झल्के त्यो फुली तिम्रो माथमा तिम्रो नाकमा

Posted in गजल | Tagged | Leave a comment

गजल : उमेर औंलासंगै पितृको भाँची राख

~दीपक जडित~ उमेर औंलासंगै पितृको भाँची राख । हाईसञ्चो हुनेभो भनेर नाची राख । बाँचुञ्जेल पितृसेवा नगर्दा नि भयो , काजक्रियामा त गरें भन्न साक्षीराख ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रात यो मेरो नभए के भयो

~दीपक जडितजी~ साना जुर्मुराए परिवर्तन ल्याए मौका उछिटे ठुलाले । न रंग छ न छ कुनै ढंग भनि सानालाई सिटे ठुलाले । साना झुकेनन् निहुरिएनन् शिर ठाडो गरेर उठिरहे , पख्लास ए ! तलाईँ भनेर कड्कीएर दाह्रा किटे ठुलाले ।

Posted in गजल | Tagged | Leave a comment

कविता : फूलको आवाज

~दीपक जडित~ ए गुलाब जुन माटोमा टुसायौ तिमी किन बुdmेनौ अdmै सयपत्री पनि त्यहि माटोमा टुसाएको हो एकै फूलबारीमा

Posted in कविता | Tagged | Leave a comment

लघु-कथा : प्रोत्साहन

~दीपक जडित~ देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आस्था

~दीपक जडित~ उनीहरुले जूनको गीत लेखेर गाएछन् उज्यालो त उनलाई पनि चाहिएकै रहेछ फरक मात्रै यती हो की उनीहरु अझै जूनकै उज्यालोले संसार हेर्न खोजीरहेछन् अब जूनको भर नपर भन्छु म जूनको उज्यालो तिम्रो आस्था हुन सक्दैन हरेक पल्ट झैं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वाग्मतीको नियति ; गति नेपालको

~दीपक जडित~ कठैबरा ! वाग्मती कहिल्यै बग्न सकिनन् स्वतन्त्र भएर सलल खोसे मान्छेहरुले स्वतन्त्रता उनको खुल्न नसकेर कहिल्यै

Posted in कविता | Tagged | Leave a comment

कथा : नयाँ साथीको पुरानो कुरा

~दीपक जडित~ ” अनि ब्रदरको नेपालमा घर चैं कहाँ नि ? ” सामान्यतया हामी नेपालीको बोल्ने शैलीनै यस्तै हुन्छ । झट्ट सुन्दा अलि ठाडो लागे पनि प्रसस्तै आत्मियता भएको । हामीले आ-आफ्नो नाम एक अर्कालाई बताईसकेपछि निक्कै गहकिलो गरी न्यानो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान हराएपछि

~दीपक जडित~ के तपाईंको पनि नजिकको साथी छ ? यो प्रश्न यसकारण कि साथी सबैको धेरै हुने भए पनि नजिकको साथी थोरैको कम हुने गर्छ । ………ठिकैछ , तपाईको नजिकको साथी नभए बनाउनु होला किनकि

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ घर

~दीपक जडित~ जसोतसो यौटा सानो किराना पसलले दिलबहादुरको घर चल्दैथियो । काठमाण्डौ जस्तो महानगरमा बसेपछि थोरै पुँजी हुनेहरुलाई जीवन धान्न त्यती सजिलो कहाँ हुन्छ र ? छनत तिनजनाकै मात्रै परिवार छ दिल बहादुरको तर पनि आफ्नो घर छैन । दुई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्रिलफुल

~दीपक जडित~ ” आपुई ! यो दाजु त कस्तो छाडा हौ । वरिपरी कोही छ कि छैन भन्ने छ्यानविचार नै नगरी मुतेको हेरन । ” गान्धी आश्रमनेरको ओरालो झर्दै गर्दा रेवतीले यति लामो जिब्रो काढ्दै भनि ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भित्रभित्रै

~दीपक जडित~ दक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बुझाई

~दीपक जडित~ संधैझैं सुब्बिनी भाउजु आठबजेतिरै खर्दारको मिलमा पुगिन् । उनको काम धानमिलको गोदाम , धान सुकाउन आँगनमा सिमेण्टले बनाएको ठुलो चट्टान र मिल राखेको घर सफागर्नु हुन्थ्यो साथै फाटेका बोराहरु सिलाउनु , छरिए पोखिएका धानचामल भेलागरेर केलाई कुलाई गरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार सौ बीस उत्सव

~दीपक जडित~ ‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत । ‘ Hello ‘ , उसले फोन उठायो । ‘ Hey D , are you ready yet ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केतकी फूलको माला

~दीपक जडित~ सुटुक्कै उसले एक थैलो केतकि फूल टिपेर ल्यायो । जानी नजानी त्यसको माला गाँस्यो र लुकाएर राख्यो । ‘ सीमा ? किन ढिलो गरेकी हँ ? बच्चाहरुलाई भोक लागीसक्यो होला , झट्ट सबै ठिकठाक गरेर टिका लगाउन लगाईदेउ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : निरुत्तर

~दीपक जडित~ लामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आँपको रुख

~दीपक जडित~ ‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो । म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कामना

~दीपक जडित~ गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रोत्साहन