Tag Archives: Dataram Chapagain

गीत : मेरो बारे

~दाताराम चापागाईँ~ मेरो बारे उनले सोधे मर्‍यो भन्दिनू मर्ने बेला तिम्रो खोजी गर्‍यो भन्दिनू फूलसँग काँडा कहाँ बस्न सुहाउँछ र नसुहाएरै पनि होला झर्‍यो भन्दिनू

Posted in नेपाली गीत | Tagged | Leave a comment