Tag Archives: Dalbir Singh Baraili ‘Ghayal’

बहरबद्ध गजल : कहानी छ नौलो

~दलबिरसिँह बराइली “घायल”~ सुनायौ तिमीले कहानी छ नौलो । म साँच्चै भनौ त्यो जवानी छ नौलो । ति लाखौ जलेथे रुपैले भुसुक्कै म आफै जलेको खरानी छ नौलो ।

Posted in गजल | Tagged | Leave a comment

गज़ल : यो मुटुमा कस्तो रोग सारेर गयौ नि

~दलबीर सिंह बाराइली ‘घायल’~ यो मुटुमा कस्तो रोग सारेर गयौ नि वल्लो घाट् न पल्लो तिर पारेर गयौ नि मुर्छा पर्दै आँशु झारी रोएँ म बेस्सरी आउँछु म चाँडै भनि टारेर गयौ नि

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै फुट्यौं भो अब मिल्न सिकाई देऊ

~दलबीर सिंह बाराइली ‘घायल’~ धेरै फुट्यौं भो अब मिल्न सिकाई देऊ मातृभूमीको लागि बुद्धी खियाई देऊ रुन्छ हिमाल एक्लै गाउँ तराई फुट्दा मेची कालिको फाटो आजै सिलाई देऊ

Posted in गजल | Tagged | Leave a comment

गजल : आधी रात रुँदै काट्छु

~दलबीर सिंह बाराइली ‘घायल’~ आधी रात रुँदै काट्छु आधी मुर्छा पर्छु भन्थ्य कहाँ गए सबै वाचा तिमी बिना मर्छु भन्थ्यौ मनको यो सागरमा आँधीहुरी चल्दो रैछ मायाको त्यो डुङ्गा चढि किनारामा तर्छु भन्थ्यौ जून तारा लोभिंदैछन् भमरा भै चुम्न आऊ … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : समयको गतिलाई कछुवाको चाल भन्छौ

~दलबीर सिंह बराइली ‘घायल’~ समयको गतिलाई कछुवाको चाल भन्छौ भगवान् को सृष्टिलाई हचुवाको चाल भन्छौ चुपचाप अत्याचार सहेर म कति बसौं बिरोधमा उत्रिंदा म बझुवाको चाल भन्छौ

Posted in गजल | Tagged | Leave a comment

गजल : सुखीलाई हर्ष आयो

~दलबीर सिंह बराइली~ दुखीलाई दु:ख थप्दै, सुखीलाई हर्ष आयो । घुम्दै फिर्दै आज फेरी अर्को नयाँ वर्ष आयो । महंगिको मार अनी अशान्तिको राज त्यस्तै, हात मुख जोड्न झनै कठिन संघर्ष आयो ।

Posted in गजल | Tagged | Leave a comment