Tag Archives: D B Shrestha

गजल : टाढीदैछु म

~डि‍.बी. श्रेष्ठ~ कसरी भन्नु तिमिबाट, टाढीदैछु म । एउटै मुटू टुक्रा पारी वाँडीदैछु म । चाहनाले हुन्न रैछ, विवशतामा परेपछी वाध्यताले आफ्नै मुटूबाट, छाडीदैछु म ।

Posted in गजल | Tagged | Leave a comment