Tag Archives: छोक

छोक : उनको डर

~गोरख पाण्डे~ उनी डराउँछन् के सित डराउँछन् उनी सम्पूर्ण धन-दौलत गोला-बारूद पुलिस-फौज हुँदा हुँदै ? उनी डराउँछन्

Posted in कविता | Tagged | Leave a comment

छोक : मौसम

~प्रमोद धिताल~ यो यस्तो मौसम हो जहाँ इमानलाई पुष्टि हुन बेइमानहरु साक्षी बस्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

छोक : चोट

~जीवन थिङ~ बल्लभ दाई! तपाईंभन्दा म धेरै अभागी छु तिम्रो छात्तीमा आमाले आत्महत्या गरेको देश छ

Posted in कविता | Tagged | Leave a comment

छोक : पीलो

~विक्रम सुब्बा~ निधारमै पीलो रहेसम्म पीपैपीपले अनुहार लत्पतिने रहेछ देख्दैछु म – काठमाण्डौ, मुलुकको अनुहारमा बसेकोछ

Posted in कविता | Tagged | Leave a comment

छोक : हतियार

~यकिना अगाध~ जब हुनेछ स्वतन्त्रको हरण तब खोज्नेछ जनताले आफ्नो पहिचान । वर्षौं वर्ष भएकोमा दमित

Posted in कविता | Tagged | Leave a comment

छोक : रुख र हामी

~महेश पौड्याल~ पहाडजस्तै पुरानो त्यो रुख र हामी सगैँ लडेका हौँ, जमिनमा ।

Posted in कविता | Tagged | Leave a comment

छोक : हिमाली मुटुहरू

~जीवन थिङ~ आऊ मेरो प्रत्येक हिमाली मुटुहरू यी हिमाललाई आफ्नो भन्न सकौं तिम्रा माटाको मुटुमा स्वतःको

Posted in कविता | Tagged | Leave a comment

छोक : समय

~महेश पौड्याल~ हेरिरह्याे उसले अाफ्नै वृत्तमा चक्कर काटिरहेकाे घडीकाे काँटालाई एक फन्काे मारुञ्जेल ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : मन्त्रिमण्डल

~अर्जुन पराजुली~ कुनै घरको भित्तो फोरिएन कुनै मन्दिरको मूर्ति चोरिएन कुनै बैंक लुटिएन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : न्याय

~जीवन थिङ~ कहिले काँहि मेरो देश सम्झँदा त्यो देउराली र छर्योतेनको देश सम्झँदा टाडा-टाडामा शान्तिका प्रतीक ध्वजाहरूको ताँती सम्झँदा

Posted in कविता | Tagged | Leave a comment

छोक : पेट

~महेश पौड्याल~ उसका कविता र हृदयसरोवरमा भेटिने प्रेम लहरी र मानवताका गीत तथा उसले दिनहुँ खोल्ने र बन्द गर्ने

Posted in कविता | Tagged | Leave a comment

छोक : माइतीको देश

~महेश पौड्याल~ चेलीले पल्लो डाँडोमा उक्लेर गाइन् गीत— “त्यै र पापी तमालैले छेक्यो बरै माइतीको देश !” घरबाट बूढा बाले भने-

Posted in कविता | Tagged | Leave a comment

छोक : पानी

~महेश पौड्याल~ धरतीमा उचाइको सीमा पनि पानी हो गहिराइको सीमा पनि पानी । ऊ सधैँ भन्छ, त्यसैले-

Posted in कविता | Tagged | Leave a comment

छोक : संविधान

~यकिना अगाध~ यो देशको संविधान ? साइनबोर्ड मन्दिरको

Posted in कविता | Tagged | Leave a comment

छोक : पार्वती

~सुलोचना मानन्धर धिताल~ म पार्वती सत्य पति पाउने पूजामा समर्पित उमेरले

Posted in कविता | Tagged | Leave a comment

छोक : विरालो

~यकिना अगाध~ हे विरालोको बच्चा ! बाघ बन्न खोज्छस् भने मुसाको

Posted in कविता | Tagged | Leave a comment

छोक : झण्डा

~यकिना अगाध~ आइमाईको चीरहरण गरेर तिम्रो राष्ट्रिय झण्डा उच्चो भएर फरफराउछ भने हे मन्त्री !

Posted in कविता | Tagged | Leave a comment

छोक : मन्त्री

~यकिना अगाध~ अघिसम्म सम्बोधन गरिरहेको थियो जनजीविकाको मुद्दा । जब बन्यो मन्त्री

Posted in कविता | Tagged | Leave a comment

छोक : नेता

~यकिना अगाध~ सडकमा होइन्जेल जनतालाई महान देख्यो सत्तामा पुगेपछि

Posted in कविता | Tagged | Leave a comment

छोक : मह

~यकिना अगाध~ हे मेरो ब्रम्हादेव ! हे मेरो सृष्टिकर्ता ! अघि बनाइ दियौ

Posted in कविता | Tagged | Leave a comment

छोक : म मरिदिन्छु

~बिमल गुरुङ~ म मरिदिन्छु यदि देश बन्छ भने म पात भएर हांगाबाट खसिदिन्छु

Posted in कविता | Tagged | Leave a comment

छोक : लक्ष्मीपूजा

~सुलोचना मानन्धर धिताल~ सयौँपटक आफ्नै छेउबाट आफ्नै नजिक र अगाडिबाट वारपार गरेको अवसरलाई

Posted in कविता | Tagged | Leave a comment

छोक : लासको ओछ्यान

~यकिना अगाध~ कुर्सिमा बसेर के फुर्ति लाउछौ ए सत्ताधारी !

Posted in कविता | Tagged | Leave a comment

छोक : उठेका दिन

~यकिना अगाध~ सुतेका मान्छेहरु जब उठ्ने छन् हे रात !

Posted in कविता | Tagged | Leave a comment

छोक : जीवन

~सुलोचना मानन्धर धिताल~ जीवन हरेक दिन नयाँ भएर उदाउँछ पुरानो भएर अस्ताउँछ

Posted in कविता | Tagged | Leave a comment

छोक : मेरो मौलिकता

~कृष्ण वस्ती~ पल्लो चोकमा मोटरले किचेर मान्छे मरेछ , पुलुक्क हेर्नेबाहेक रोकिने फुर्सद कसैलाई भएन । वल्लो चोकमा मोटरले किचेर कुकुर मरेछ ,

Posted in कविता | Tagged | Leave a comment

छोक : बालकपन

~प्रवीण राई जुमेली~ पहिला जस्तै रहेछ त्यो चोरबाटो अचेल पनि बनमाराहरु त्यस्तै पलाउँदा रहेछन् बाटो छेउछाउ केही बुढो भएछ त्यो बोट अम्बकको फल्दो रहेछ पहिला जस्तै अचेल पनि त्यसले

Posted in कविता | Tagged | Leave a comment

कविता : दुरी

~सिम्पल केटा~ बनेर आँसु रुन सकिन दिएर मुटु जिउन सकिन जिन्दगी तिमीलाई मारी सके आत्मा तिमीलाई मार्न सकिन

Posted in कविता | Tagged | Leave a comment

छोक : दरिद्र स्वभाव

~सुवास राई~ मनभित्र तिरस्कारको भाला बनाएर, सार्वजनिक स्थलमा प्रज्जवलनशील प्रकाशलाई कर्कश वचन प्रहार गर्ने,

Posted in कविता | Tagged | Leave a comment

छोक : सत्य

~पूर्ण वैद्य~ सत्य । पानीको एउटा समुद्र हो। मान्छेहरूले आ–आफ्नो भाँडोअनुसार त्यसलाई भरिलिन्छन् अनि, तिनीहरू एकआपसमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : इमान्दारी

~कृष्ण वस्ती~ दिन्छु भनेका जून-तारा नीलो आकाशमै छन् , खान्छु भनेका वाचा-खसम चिसो बतासमै छन्,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : सत्ताभोगी

~केशवराज पिँडाली~ सुन्दासुन्दै पाइहालूूँ खाइहालूँ जस्तो लाग्ने जति लालायित भयो, उति परपर भाग्ने

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment