Tag Archives: Chiranjibi Poudel

हास्य-व्यङ्ग्य : गुँदपाक बुलेटिन

~चिरञ्जीवी पौडेल~ बोक्सीको आरोपमा गुँदपाक कोच्याइयो कथित बोक्सीको आरोपमा सप्तरीकी एक महिलालाई गाउँलेहरुले जबरजस्ती मुखमा गुँदपाक र रसभरी कोच्याएका छन्। महिलाको सिकिस्त अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : प्रधानमन्त्री–मन्त्री जम्काभेट

~चिरञ्जीवी पौडेल~ डाक्डर साहेब नमस्कार! (प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नो कार्यकक्षमा शान्ति प्रक्रियाको रोडम्याप बनाउँदै थिए, एक मधेसी महिलाको आवाजले झस्के) प्रधानमन्त्रीः (महिलातिर फर्किदै)! तपाईंलाई मैले चिनिन नि?

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment