Tag Archives: Chakendra Rai ‘Kaidi’

कविता : शुभकामना छोडि जाने निष्ठुरिलाई

~चकेन्द्र राई “कैदी”~ तिमी आफुलाई शिक्षित ठान्छौ आधुनिक र सभ्य हुँ भन्छौ मैले पनि तिमीलाई मानब जातिकै असल पात्र मानेको थिए तर तिमी त एकै समयमा जन्ती र मलामी हुन चाहन्छौ……। माया गर्छौ भने अलिकति मायाको चिसो चाख

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : हाम्रा अमिट ईतिहासहरु

~चकेन्द्र राई “कैदी”~ फुस्रदमा सृष्टिले मेहतन गरि बनायो नेपाल परिको शिरको आकर्षक टिका जस्तै छ नेपाल ३३ सै कोटी देबाताहरुको बासस्थान नेपाल अनेकतामा एकता हुने यो मेरो देश नेपाल

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : म एक्लो छु,नितान्त एक्लो !!

~चकेन्द्र राई “कैदी”~ म माटो भएर ढुङ्गा सगै टासिन जानिन …… किनार भएर नदी सगै गासिन जानिन…… अन्यायको जातोमा मकै सरी पिसिन जानिन…… आकाश भएर क्षितिज सग मिसिन जानिन…… त्यसैले….. म एक्लो छु , नितान्त एक्लो !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : अनमिन कहा छ सिङ्गो हाम्रो नेपाल ?

~चकेन्द्र राई “कैदी”~ बाँच्न पर्ने बाध्यताले अनि सुख किन्ने रहरले जन्मभुमि बाट टाडिएको एक नेपाली हु म । परिस्थीति सँग मुकाबिला र संझौता गर्दै उज्वल भविश्यको खोजि गर्दैछु …….। जसरी तिमी नेपालमा शान्ति खोजि रहेको छौ ….। मलाई थाहा छ, … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : कानुन कस्ले मानेन

~चकेन्द्र राई “कैदी”~ कानुन कस्ले मानेन बिदेशिहरुले कि नेपाली जनताहरुले जन प्रतिनिधिहरुले कि कानुन बनाउने कानुनबिदहरुले आखिरी कानुन कस्ले मानेन या फेरी नयाँ नेपाल बनाउछु भन्नेहरुले गणतन्त्र आए पछि पनि

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : एउटा कथा इजरायलको

~चकेन्द्र राई “कैदी”~ ‘मान्छेलाई हेरेर चिन्नु सकिदैन रहेछ दाइ मैले ठूलो गल्ति गरेछु ।’ इजरायलमा भएकी मेरी चेलीले अनयास यस्तो कुरा भन्दा म एक छिन अलमल्ल भए“ । उनको वास्तबिक नाम अरु नै भए पनि म उनलाई रुचि भनेर बोलाउथे … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : म बेचिएको चेली हुँ

~चकेन्द्र राई “कैदी”~ मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन किन कि म बेचिएको चेली हुँ भन्छन बेचिएको चेलीको कुनै रहर हुदैन रे । सप्तरगीं सिंगारमा सजिएर हिड्नु नारी पर्व तिज र भाईटिकाहरुमा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : प्रशासन साक्षि बन्ने बेला आएको छ

~चकेन्द्र राई “कैदी”~ अन्यायमा परेकाहरुको लागी न्याय दिलाउने राष्ट्र कै एक अभिन्न अङ्ग निस्कलंक मानिन्छ प्रशासनहरु । सबै सबै निर्धा जनताको बिश्वास र आस्थाको केन्द्र बिन्दु समाजको आदर्श मान्छे मानिन्छ प्रशासकहरु । तर यो मानवताको पराकाष्ट भन्नै पर्छ जहाँ कार्यलय … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : जिम्मा कस्ले लिन्छ ?

~चकेन्द्र राई “कैदी”~ एक जोडी परेवा रत्न पार्कमा उडार्इ दिन्छन् । उद्घाटनको नाममा रातो रिबन चुडार्इ दिन्छन् । अझै पनि सुक्या छैन हातको मेरो आलो ठेलो। नेता जी को मिठो भाषण ढाटि खाने मेलो ।।

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कविता : खाडी देश नआउनु है चेलीहरु

~चकेन्द्र राई “कैदी”~ एउटा नेपालीको आशुले अर्को नेपालीको मन रुन्छ भने एउटा नेपालीको दुःखले अर्को नेपालीको मन छुन्छ भने भन्नु पर्छ हामी नेपाली हौं भनेर । हामीमा आत्मीयताको मिठो नाता रहेछ भनेर । हामीलाई तुलसी महत्तो को यथार्यले रुवाएको छ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : म एउटा लज्जा लेख्न चाहन्छु

~चकेन्द्र राई “कैदी”~ लगाम लगाएको घोडा जस्तै मेहेमा बाधिएको गोरु जस्तै हरेकको गलामा बाँधिएको छ एउटा कुसंस्कारको साङलो त्यसैले भर्खरकी तिन चार जान तरुणी चेलिहरु लठ्ठकिो साहाराले मात्र हिड्न सक्ने एउटा जिजीविषालाई पछ्याई रहेका छन , आफ्नो पतिदेव संम्झेर…………। आँखा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : तिमी बाँच्नै पर्छ नम्रता

~चकेन्द्र राई “कैदी”~ खाना नाना र छाना मात्र होईन मान्छेका आधारभुत आबश्यकताहरु…….। कसैको, माया, बिश्वास,साथ र सेक्स पनि आधारभुत आबश्यकता नै मान्नु पर्छ आजका मान्छेहरुले………..। उसो भए के गल्ति गरिन त नम्रताले……….? सामाजीक जघन्य अपराध? त्यो चौरास्तामा गरिएको कृष्ण लिला … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | 1 प्रतिकृया

कविता : यस्तो नहोस

~चकेन्द्र राई “कैदी”~ मायाँमा अडिएको छ दुनिया विश्वासले चलेको छ संसार प्रेमी प्रेमिकामा धोका नहोस। श्रीमान श्रीमतिमा घात प्रतिघात नहोस। सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस। हामी टाईटानिकको यात्रु जस्तै….. आफु … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

पत्र कथा : भ्यालेन्टाइन डेको शुभकामना

~चकेन्द्र राई “कैदी”~ मायामा अडिएको छ दुनियाँ । विश्वासले चलेको छ संसार ।। प्रेमी प्रेमिकामा धोका नहोस । श्रीमान् श्रीमतीमा घात प्रतिघात नहोस ।। प्राण प्यारी, भ्यालेन्टाइन डेको लाखौं लाख शुभकामनाहरु बर्षौं भएछ, तिमीले मलाई भ्यालेन्टाइन डेको उपहार दिएको ।जति … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा, पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : नेताजीलाई मेरो आग्रह

~चकेन्द्र राई”कैदी”~ उहिले उहिले भारतीय सेनामा भर्ती गरेजस्तै समानुपातिकको नाममा सांसदहरूलाई भर्ती गरी संसद्भवनलाई नै खुलामञ्च बनायौ !! ऐतिहासिक संविधानसभाको निर्वाचन गरी अन्ततः जनताबाट तिरस्कारहरू नै

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

पत्र कथा : सपना !!‏

~चकेन्द्र राई ‘कैदी’~ सपना, यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! ! आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाईपनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा, पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : म एक्लो छु

~चकेद्र राई “कैदी”~ म माटो भएर ढुङ्गा सँगै टाँसिन जानिन ……। किनार भएर नदी सँगै गाँसिन जानिन……। अन्यायको जातोमा मकै सरी पिसिन जानिन……। आकाश भएर क्षितिज सँग मिसिन जानिन……। त्यसैले…. म एक्लो छु , नितान्त एक्लो ! न बुढो राजनीतिक

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्