Tag Archives: Byakul Maila

व्याकुल माइलाका दुई मुक्तकहरू

~व्याकुल माइला~ रामेछाप कहिल्यै नओइलिने फूल बनेर फुल्ने पुष्पलालहरूलाई कालो अँध्यारोलाई नै चिरेर बल्ने कृष्णलालहरूलाई एक मलिलो धर्ती र खुल्ला आकाश हो रामेछाप नभए सोध, चट्टान फोरेर बग्ने गङ्गालालहरूलाई । झाप्पागाउ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अमर छौ लखन !

~व्याकुल माइला~ अस्ति नेपालगन्जतर्फ जाँदा बुटबलको चौराहाचोकमा मगराती माया, स्नेह, सम्मान र पसिनाले उभिएको तिम्रो सजीव शालिक देखें ! गुडिरहेको गाडीभित्रैबाट एकटक हेरिरहें श्रद्धाले र, एकाकार भएँ | सामान्य-ज्ञानका हरफमा उहिले पढेको थिएँ तिमीलाई- ‘प्रथम सहिद लखन थापा हो’ भनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

राष्ट्रिय गान : सयौं थुँगा फूलका हामी

~व्याकुल माइला~ सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरूका रगतले, स्वतन्त्र र अटल।

Posted in नेपाली गीत | Tagged , | Leave a comment