Tag Archives: Biwash Balibhadra Koirala

गजल : बद्लिन्न भनि बद्लियौ

~बिबश बलिभद्र कोइराला~ बद्लिन्न म बद्लिन्न भनि बद्लियौ चोरेर मुटु यो रित्तो भएॅ अनि बद्लियौ । सोचेको थिएॅ , नौनी सरीको छ त्यो मन अनायासै तिमी ढुङ्गा बनी बद्लियौ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नयन गाजलुले घेरी नराख

~बिबश बलिभद्र कोइराला~ उसै राम्रा मिर्ग नयन गाजलुले घेरी नराख अन्जनैमा माया बस्ला एकोहोरो हेरी नराख अहिले त्यति राम्रो छैन तिम्रो जोडा सुहाउने घोडा चडी आउला लिन रंग ओठको फेरी नराख

Posted in गजल | Tagged | Leave a comment

गजल : पर्खिनुको मजा

~बिबश बलिभद्र कोइराला~ सयौँ बार कसैलाई पर्खिनुको मजा मलाई मात्र थाहा छ मुटु चर्किनुको मजा पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल नाघ्नेहरूले त के बुझ्थे र काखमै जीवन धर्किनुको मजा

Posted in गजल | Tagged | Leave a comment