Tag Archives: Bishnukanta Acharya

कविता : लालसलाम छ मेरो पनि

~विष्णुकान्त आचार्य~ समाजवादी गणतन्त्र मान्नेहरुलाई गरिबको कथाव्यथा जान्नेहरुलाई लालसलाम छ मेरो पनि लालसलाम छ है। शिक्षा, स्वास्थ्य, रोजगारीको ठेक्का लिनेलाई। विस्तारवादको सामु उभी धावा दिनेलाई लालसलाम छ मेरो पनि लालसलाम छ है

Posted in कविता | Tagged | Leave a comment