Tag Archives: विष्णु विभु घिमिरे – Bishnubibhu Ghimire

कविता : तिमीहरूलाई अहिले

~विष्णु विभु घिमिरे~ सल्काउन त तिमीले सजिलै सल्कायौ अव त्यो आगो भयानक डँढेलो बनेर बन पाखा ढाक्दै तिमीसम्म आइपुग्यो निभाउन कति गाह्रो भो ? यतिबेला आफैँले सल्काएको आगोले जव तिमीलाई चिनेन

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

निबन्ध : छेपारो उही स्वभाव उही

~विष्णु विभु घिमिरे~ जीवन वयको आरोहण जति अगाडि बढ्दै जान्छ, विचार अनुभूतिमा पनि त्यस्तै परविर्तन हुँदै जाँदो रहेछ । कताकता हार्दिकता पनि लाटो बन्दै जाँदो रहेछ । व्यावहारिक प्रवञ्चनाको गधा भारपछि बाध्यतावश जति ठूलो भारी पनि बोक्नै पर्दो रहेछ । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध | | प्रतिकृया छोड्नुहोस्

कविता : बेकार छ

~विष्णु विभु घिमिरे~ आँखा राम्रो भएर मात्र के गर्नू! जब ती आँखाले कसैको पीडामा आँसु रसाउँदैन भने अोठ राम्रा भएर के गर्नू? जब ती अोठले अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने सलक्क मिलेको नाक भएर मात्र के गर्नू? जब त्यो नाकले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मनभित्र एउटा गतिलो घर छैन

~विष्णुविभु घिमिरे~ कोरा सम्झौताहरु च्यापेर आँखामा मान्छे म्रल सडक र गोरेटोबीच एउटा, एउटा पार्थक्यहरुमा एउटा, एउटा ब्यँग्यहरुमा उपहास ओढेर अपजसहरुको केवल दृष्टिबोध अलमलिएर केवल धृष्टताहरु मनभरि छापेर प्mयूज गएका भ्रमका तारहरुमा आफूलाई जेल्याएर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्