Tag Archives: Birahi Kaila

कविता : मलाई थाह भएन

~विरही काईला~ मेरो सालनाल कहाँ गाडियो यकिन साथ भन्न सकि रहेकी छैनन् मेरी आमा बोजुलाई थाहा हुनु पर्नेमा उनी मास छर्न गइसकिन अब फर्किन्न जाँतो कुनामा सुत्केरी आमा मसित सुतेकी थिइन धारिलो चोयाले सालनाल काटेर

Posted in कविता | Tagged , , , , | Leave a comment

छेस्का : जिन्दगी

~विरही काईला~ चौरस्ताको ठूलो हावाघर छानामाथि काग नराम्रोसंग कराएर गयो त्यो पनि कञ्चनजंघा हिमालसित आँखा टाँसि बसेका पर्यटकहरुको आँखा छलेर महाकाल डाँडा उक्लिनेहरुले

Posted in छेस्का | Tagged , , , | Leave a comment

छेस्का : आकाश

~विरही काईला~ म उभिन्छु आकाश उचालिन्छ म बस्छु आकाश झरेर टाउकोलाई थिचिबस्छ मन छटपटिन्छ अनि डरको डोकोभित्र लुक्छ

Posted in छेस्का | Tagged , , , | Leave a comment