Tag Archives: बिपना ढुङ्गाना – Bipana Dhungana

कविता : ऊ

~बिपना ढुङ्गाना~ संघर्षको दौडमा, मानिसहरुकै समुद्र सडकमा हिँडिरहेका थुप्रै मानिस एकअर्कासँग सबै अपरिचित तिनीहरुकै एक हिस्सा थिई ऊ । सन्तुष्टिको खोजीमा हिड्दै गर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : मरुभूमिबाट…

~बिपना ढुङ्गाना~ आमा भन्ने गर्थिन्: छोरा मलाई धेरै नसताउनु घाम अस्ताउनु अघि नै तिमी घर आउनु, उनको कुरा सुनेको नसुनेझैँ गरी रमाएर घरबाट फुत्त निस्कन्थे म, त्यो बेला बाहिरी दुनियाँ नै रंगमञ्च जस्तो लाग्थ्यो । घडीको सुइरो,

Posted in कविता | Tagged | Leave a comment

कविता : पश्चताप

~बिपना ढुङ्गाना~ अलि जिद्दी स्वभावकी थिएँ धेरै जिद्दी गरेँ होला, बाल्यकालको त्यो तोते बोलीले, सायद कयौं कुराहरु प्रस्ट्याउन सकिन होला, तर मैले केही नभनेपनि बुझ्थ्यौ तिमी । भर्खरभर्खर हिड्न सिक्दै गरेकी म लर्वरलर्वर गरेर पाइला भुँईमा घिसरन्थे,

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरीको वेदना

~बिपना ढुङ्गाना~ वास्तविकता भन्दा अलि अलग उसको सोचाइ थियो, हो छोरी थिई ऊ, जन्मदेखि मृत्युपर्यान्त यात्रामा उसको आफ्नै संघर्ष थियो, भोगाइ थियो, पीडा थियो, त्रास थियो, आँसु थियो , तैपनि जिन्दगी बेग्लै थियो । बाबु-आमाको काखमा पुल्पुलिएर हुर्केकी ऊ, आज … Continue reading

Posted in कविता | Tagged | Leave a comment