Tag Archives: Bimarsha

गजल : सुनको भाउ सँग बिक्छ मंगलसुत्र

~बिमर्श~ सुनको भाउ सँग बिक्छ मंगलसुत्र यहाँ सिन्दुर पनि बिक्छन यहाँ । अधेरी रातको सन्नाटासँगइ योबन पनि बिक्छन यहाँ । जस्ले पियो मायापिरतिको अमृत दिनको उज्यालो सँगइ, चम्किलो ताराहरुसँगइ बिछोडको बिश पनि पिउछन यहाँ ।

Posted in गजल | Tagged | Leave a comment