Tag Archives: बिमला शर्मा ढुङ्गाना – Bimala Sharma Dhungana

गजल : रहर परदेशीको

~बिमला शर्मा ढुङ्गाना~ पुरा नभै मर्छन् यहाँ, रहर परदेशीको । अनौठा छन् यस्ता कति,खबर परदेशीको। मातृभूमि छाड्नु पर्दा बन्छन् यति बेहाल , नठान्नु है हुन्छ मुटु,पत्थर परदेशीको।

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : सम्मान गर्दैनन्

~बिमला शर्मा ढुङ्गाना~ जसले राष्ट्र र राष्ट्रियताको सम्मान गर्दैनन् । साच्चै त्यो नेपाल आमाको सम्मान गर्दैनन् । आफ्नो चिनारी,अस्तित्व

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रवासकाे चित्कार

~बिमला शर्मा ढुङ्गाना~ प्रिय तिम्रा ती यादहरु मेरो मनको बाटो हुँदै समुन्द्री छाल सरि उर्लिदै मेरा यी नयन सम्म आएर आँशु बनेर पोखिन्छन्। र… दिनमा सुर्यको किरणले सुक्दछन त रातमा सिरानी सम्म भिजाउछन् निथ्रुक्क हुनेगरी अनि न, यी ठुला महलहरुले

Posted in कविता | Tagged | Leave a comment