Tag Archives: Bikram Chapagain

गजल : हतारमै छड़की गयौ

~बिक्रम चापागाईं~ हतारको भेट थियो हतारमै छड़की गयौ सल्काएर यता आगो अनि उता भडकी गयौ आखा आखा जुधे हाम्रा बोलचाल नभय नि नबोलेर के भयो र मनमाझ अड्की गयौ

Posted in गजल | Tagged | Leave a comment