Tag Archives: Bikash magar ‘Binit Sanu’

गजल : नसोच्नुस आमा धनले आकास छुँदैछ छोरो प्रदेशमा

~विनित ‘सानु’~ नसोच्नुस आमा धनले आकास छुँदैछ छोरो प्रदेशमा । जुठेल्नाको एक–कुनामा बसी रुँदैछ छोरो प्रदेशमा ।। कहाँ छ तिम्रो लाडे प्यार, झुत्रो–झाम्रो टाला–टुली, पुरानै खरको छानो झैं चुँदैछ छोरो प्रदेशमा ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नकोरी कनै त्यो सलाई तिमीले

~विनित ‘सानु’~ नकोरी कनै त्यो सलाई तिमीले । मिटायौ चिठी सब् जलाई तिमीले ।। म आफु विरोधी कठोरै बनेथें, पगाल्यौ फतक्कै गलाई तिमीले ।

Posted in गजल | Tagged | Leave a comment

गजल : एक्लै बसी तिम्ले रुँदा मलाई कस्तो भा’को होला

~विनित ‘सानु’~ एक्लै बसी तिम्ले रुँदा मलाई कस्तो भा’को होला ? आँसुले ति नयन धुँदा मलाई कस्तो भा’को होला ? हिंजो मात्र संगै जिउने संगै मर्ने वाचागरी , आजफेरी टाढा हुँदा मलाई कस्तो भा’को होला ?

Posted in गजल | Tagged | Leave a comment