Tag Archives: Bijay Subba

कथा : साढे छ हजारको जुत्ता

~डा. विजय सुब्बा~ राति करिब ८ बजे भतिजा कृष्णलाई भेट्न म बोस्टन पुगेको थिएँ । उनले मलाई बोस्टनको साउथ स्टेसनबाट लिएर आफ्नो डेरा एल्स्टन पुर्याए । धेरै वर्षपछि भेट्दा मलाई कृष्णले त नमस्कार पो गरे ! यता गाउँमा म काका … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

पुस्तक समीक्षा : धरावासीको ‘आधाबाटो’ हिंडेपछि

~विजय सुब्बा~ कवि, निवन्धकार, समालोचक र पछिका उपन्यासकार कृष्ण धरावासीको ‘आधाबाटो’ ‘शरणार्थी’ पछिको उपन्यास हो २०५९ सालमा प्रकाशित भएको । उनको ‘शरणार्थी’ उपन्यास चाहिं २०५६ चैत्रमा प्रकाशित भएको थियो । पत्रकारको पनि विशेषण गाँसिएका उनी आफ्ना कलममा कति विश्वस्त रहेछन्, … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , , , , | Leave a comment

गीत : शहीद बिष्णुलाल महर्जन

~विजय सुब्बा~ महल बनायौ जीवन सजायौ मेरो बलिदान टेकेर कता डो-यायौ हिँड्नेहरूलाई मेरो सपना देखेर मेरा पनि तिम्रा जस्तै आफ्ना थिए प्यारा-प्यारा तर देश भनेर जनता मानेर त्यागिदिएँ सारा-सारा

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गजल : बक्बक् नगरे हुन्थ्यो

~विजय सुब्बा~ अति नै भयो अब त बक्बक् नगरे हुन्थ्यो सीमा यो नाघ्नैथ्यो भने चक्चक् नगरे हुन्थ्यो मान्छेको वेश्यावृत्तिले पर्खाल भत्काइसक्यो कोठामा पस्नुछ भने ढक्ढक् नगरे हुन्थ्यो रहेन सीमा देशको जिम्मा सरेर जाला

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : रगतै पानी भएपछि

~विजय सुब्बा~ के गर्नु मेरो रगतै पानी भएपछि सधैं नै तलुवा चाट्ने बानी भएपछि कहिले दिन फिर्छ हँ यी कालीहरूको महिला भन्ने नै हठात् रानी भएपछि

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : बक्बक् नगरे हुन्थ्यो

~विजय सुब्बा~ अति नै भयो अब त बक्बक् नगरे हुन्थ्यो सीमा यो नाघ्नै थ्यो भने चक्चक् नगरे हुन्थ्यो मान्छेको वेश्यावृत्तिले पर्खाल् भत्काइसक्यो कोठामा पस्नुछ भने ढक्ढक् नगरे हुन्थ्यो

Posted in गजल | Tagged , , , | Leave a comment