Tag Archives: Bidhan Acharya

कविता : अक्षर

~विधान आचार्य~ १ अक्षरहरूको जुलुस विचारको ब्यानर र नीबका प्लेकार्ड लिएर आएपछि अक्षर नरुचाउने भाषण र शब्दहरू हाहाकार गर्दै दौडिरहेको दृश्य हेर । २ देश सधैँ झूठको फसल खाँदैन देश सधैँ रगतको टीका लगाउँदैन देशमा मानिसहरू छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : चोटहरु

~विधान आचार्य~ तिमीले दिएका चोटहरू फूलभै सँगालेर छातीमा नसमेटेको भए म कसरी तिमीलाई बारम्बार सम्भिmरहन सक्थैँ र ? तिमी आगो बोल्थ्यौ आँधी हिँड्थ्यौ, र सुनामी उत्पातले मलाई लथालि· पाथ्र्यौ म त्यही आगोका शब्दमा फूल सुम्सुम्याउँथे

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य समय

~विधान आचार्य~ १. पानीका बूँदहरूको बुइ चढेर बिहानीमा हाँसेको गुलाब मेघका पिठ्यूँमा उक्लँदै आँखा खोलेर मुस्कुराएका मेरा खेत बारीहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कोल्टो फेर्दैछ कि क्या हो देशले आजभोलि नै ?

~बिधान आचार्य~ भेला धर्ना कतै, भेला अटोग्राफ र स्वाङको ज्ञान छैन कि क्या हो त्यो कुर्सिमुन्तिर भ्वाङको ? उम्लेका सैकडौँ लाखौँ अप्रायोजित हुन् सबै तमासेसित दाँजेर अनुमान नहोस् कवै । 

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी बसेँ हुँला ?

~विधान आचार्य~ १. यति धेरै दिन, मलाई थाहा छैन तिम्रो स्पर्शबिना, म घाउ कहराएर मलम नहुँदा जीवनको दुख सहँदै म कसरी बसेँ हुँला ?

Posted in कविता | Tagged | Leave a comment