Tag Archives: Bibek Dulal Kshetri ‘Damak’

लघुकथा : रक्सी

~विवेक दुलाल क्षेत्री ‘दमक’~ लेप्चा बाजे र लेप्चिनी बज्यैका सन्तान नभएका होइनन् .एक छोरा र एक छोरी भएकै हुन् .छोरोचाही सानैमा कालोज्वरले लगेपछि एउटी छोरी सानी मात्र थिइ .सानीलाई पोखराको केटासित विवाह गरी दिएकोमा कहिलेकाही उ पनि नाती च्यापेर आउने … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

बिबेक दुलाल क्षेत्रीका आठ सेदोकाहरु

~बिबेक दुलाल क्षेत्री~ जोश, जाँगर र तातो मरुभूमि मानौ पर्याय बिचार शुन्य निर्मम कारागार इर्ष्यालु प्रेम गीत, गजल

Posted in सेदोका | Tagged , , , | Leave a comment

लघुकथा : सज्जन एक

~विवेक दुलाल क्षेत्री ‘दमक’~ सज्जनसित अथाहा सम्पती थियो . सज्जनलाइ कुनै कुराको कमी थिएन . सज्जन एक दिन घुम्न घर बाहिर निस्कियो . सज्जनले उसको घरै अघिको गेटमा एउटा माग्नेलाई घन्टी बजाउनै लागेको देख्यो .सज्जनलाइ सनक्क रिस उठ्यो र माग्नेलाई … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कथा : दिलकुमारको फेसबुकभित्र “आरुबोटे कान्छो”

~विवेक दुलाल क्षेत्री ‘दमक’~ यो दिल कुमारको इति ब्रितान्त हो।अर्थात दिल कुमार नेम्बाङ्गको कथा हो। पुर्बी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ति पहिलो पल्ट टेकेको यो युबक आफ्नो बाजे र एक्ली आमाको पालन पोशणमा हुर्कियो। बाबुचाही इन्डियन लाहुरे हुँदै … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

लघुकथा : गल्तिबोध

~विवेक दुलाल क्षेत्री ‘दमक’~ चण्डी प्रसाद उमेरले सतरी काटेका व्यक्ति थिए .चण्डी प्रसादले आफ्ना छोराहरूलाइ यसपाली माघेसंघ्रान्तिमा आफू पनि अरू गाउलेसित बराह क्षेत्रमा दर्शन गर्न जाने कुरा बताएका थिए .आमा पनि जिबित छैनन् जाउन् त बाउले भनेर साहिलोछोराले गोजीमा पैसा … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

विवेक दुलाल छेत्री “दमक”का मुक्तकहरु

~विवेक दुलाल छेत्री “दमक”~ जिन्दगी जहर निले जस्तो यो जिन्दगी सियोले खिले जस्तो यो जिन्दगी चाहेर न अघी बढ्छ,न पछी सर्छ कर्दले छिले जस्तो यो जिन्दगी। मख्ख आफ्नो सम्झी बिदेशीलाई चाटेर मख्ख परे आफन्तलाई जहाज मा राखेर मख्ख परे ईतिहास … Continue reading

Posted in मुक्तक | Tagged , , , | Leave a comment

विवेक दुलाल छेत्री “दमक”का केही हाइकुहरु

~विवेक दुलाल छेत्री “दमक”~ १. तिजको बेला पिठ्यूँमा घाम बोकि नेपाली चेली . २ . कस्तो फेशन लय हो या रत्यौली तीजका गीत .

Posted in हाइकु | Tagged , , , | Leave a comment

नाटक : क्रमभङ्ग

~विवेक दुलाल छेत्री “दमक”~ (मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन ) बिचार १ – नहुने काम भयो … Continue reading

Posted in नाटक | Tagged , , , , , | Leave a comment

पौराणिक कथा : मुकुट

~बिबेक दुलाल क्षेत्री~ एउटा गाउँ अथवा शहर अझ भनौँ देशको कुनै भुभागमा चार जना बलवान पुरुषहरू बस्थे । पहिलोसित बुद्धि थियो । दोश्रोसित बल थियो । तेस्रोसित बल र बुद्धिलाई सदुपयोग गर्ने क्षमता थियो । चौथोसित यी तीन जना लगायत … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged , , , , , , | Leave a comment