Tag Archives: Bibek Aryal

कविता : नयाँ नेपाल

~विवेक अर्याल~ नयाँ नेपाल आउँछ भन्थे कहिले आउँछ ख्वै थाहा भएन सपनीमा पो आएछ कि ? खै मैले त पत्तै पाइनँ न शान्तिको आभास पाइयो न राहतको सास फेर्न पाइयो के हो यो नयाँ नेपाल ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आज म स्वतन्त्र छैन

~विवेक अर्याल~ गगनमा रम्ने चरीसरी, आज म स्वतन्त्र छैन प्रकृतिमा रम्छ चरी,पिंजडाको परिधिमा हैन स्वर्गमा नन्दनमा हैन,लालीगुराँसको छायाँमा शीतलव पर्छ सखारैको,किरण मन उद्यानमा !! सौजन्य थियो प्रकृतिले दिएको, हृदयमा सजाए हिमायत भयो,विलक्षण प्रतिभामा मै रमाए समाजको त्यो दुगमा, काटे मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment