Tag Archives: Bhuwanhari Sigdel

यात्रा संस्मरण : हात्तीवाङ्-खालीहात नजानोस् !

~भुवनहरि सिग्देल~ मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण … Continue reading

Posted in नियात्रा | Tagged , , , , | Leave a comment

पुस्तक समीक्षा : काव्यमा खगोल-यात्रा

~प्रभा भट्टराई~ कवि भुवनहरि सिग्देलको टतारा नखस्नु तिमी भिन्नखालको, रोमाञ्चक, नवीन खगोल यात्राकाव्य हो । यसले सिग्देललाई महाकाव्य, खण्डकाव्य, नव्यकाव्य र कवितासङ्ग्रहसमेत एक दर्जन काव्य कृतिका स्रष्टा बनाइदिएको छ । यसबाहेक एक कथासङ्ग्रह र एक उपन्यासको समेत रचना र प्रंकाशन … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , , , , , | Leave a comment

कविता : झगडा

~भुवनहरि सिग्देल~ खकालोको कालो नधुन धुन हे राम ! झगडा सिकारीको दारी नछुन छुन बेकार झगडा किसानीकी सानी अति चुलबुले पो छ झगडा कुनेता नेताको विदल दलका बीच झगडा ! उरन्ठ्यौली ब्यौली खसम सम मानेर झगडा

Posted in कविता | Tagged , , , , | Leave a comment

छन्द कविता : आमालाई चिठी

~भुवनहरि सिग्देल~ छन्द : रुपामाली (१) आमा ! बाँच्ने खोजी गर्दैमा चिन्ता बढ्थ्यो बामे सर्दैमा भोकै पर्दा उठ्ने ज्वालाले रोपेजस्तो हुन्थ्यो भालाले (२) देखा पथ्र्यो आफ्नै दोबाटो खोस्री भन्थ्यौ पाटो त्यै माटो घैया छर्र्थेँ तिम्रो साथैमा गुन्द्र्री ओढी सुत्थेँ रातैमा

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

भलाकुसारी : समाजलाई हित हुने र अग्रगामी विचार दिनु साहित्यकारको जम्मेवारी हो

साहित्यमा परिचित नाम हो भुवनहरी सिग्देल । वि.सं. २००७ साल जेठ ५ गते काठमाडौंको थानकोटदेखि उत्तरतर्फ दहचोकको डाँडामा जन्मिएका कवि साहित्यकार सिग्देल पिता नन्दलाल र माता मीनकुमारीका जेठो सन्तान हुन् । विषेशतः कविताका माध्यमबाट साहित्यजगतमा परिचित सिग्देलले कथा, निवन्ध, खण्डकाव्य, … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , | Leave a comment

छन्द कविता : आमाको उत्तर छोरालाई

~भुवनहरि सिग्देल~ छन्द : रुपामाली (१) चिट्ठी पाएँ प्यारो छोराको मेरो उर्जा दासी गोराको आशा बोकी दास्ती तुर्दै छु आँखा तानी बाटो कुर्दै छु (२) गैरीबारी बाँझै टारी छन् दायाँबायाँ सिस्नो घारी छन् कल्ले खन्ने छोरा १ यो माटो उम्य्रो … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

कविता : ठेसमा प्रेरणा

~भुवनहरि सिग्देल~ बेडा कैयन् उठायौं विषय विष पियौं धैर्य यो रोकिएन कालो पर्दा लगाई ग्रहण भय दिंदा सूर्य यो छेकिएन गोर्खाली स्वाभिमानी हृदय छ दरिलो तेल―ऊर्जा सकिन्न पैताला नाघ्न सक्छन् कठिन गिरि बडा स्वस्थ पुर्जा खिइन्न।

Posted in कविता | Tagged , , , , | Leave a comment