Tag Archives: Bhupi Sherchan

कविता : तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति

~भुपी शेरचन~ जर्मनका धावैमा होस् वा बर्माको घेरामा मलायाका रवडका वनमा होस् या नेफा र लद्दाखका पराइ लडाइँमा ती जो मरे विना कुनै स्वार्थ विना कुनै अर्थ व्यर्थ तीतरा, बट्टाई र भक्कूको राँगाजस्तै

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : युग बुझेका साझा कवि भूपि

~विश्वविमोहन श्रेष्ठ~ भूपिका कविता लेखन र आनीबानीबारे धेरै कुरा आइसकेका छन्। वैयक्तिक जीवनका केही मुख्य कुरा भने अँझै बाहिर आउन पाएका छैनन्। झन्डै एक दशकको निकटतामा रहँदा मैले धेरै बुझ्ने अवसर पाएँ। युवा पुस्ताका कविसँग सम्पर्कमा रहन सधैं उत्साहित र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

Translated Poem : Daily in my Dreams…

~Bhupi Sherchan~ Translated by Yuyutsu Sharma Daily in my dreams young mothers come and like a lunatic “O now my milk is of no value, nor there remains now any meaning of my motherhood” start singing this song and start … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : Translated Poem | , | प्रतिकृया छोड्नुहोस्

Translated Poem : O Children of Partridges, Quails and Sacrificial Buffaloes

~Bhupi Sherchan~ Translated by Yuyutsu Sharma O unfortunate children of partridges, quails and sacrificial buffaloes, be it the German attack, Burma’s turbulent borders, the rubber forests of Malaya, Nefa’s or Ladakh’s battlefields of fire,

विधा : Translated Poem | , | प्रतिकृया छोड्नुहोस्

स्वदेश गान : यो नेपाली शीर उचाली

~भूपी शेरचन~ यो नेपाली शीर उचाली संसारमा लम्किन्छ जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन

विधा : नेपाली गीत | , | प्रतिकृया छोड्नुहोस्

कविता : एक्लोपन

~भूपी शेरचन~ हो, म एक्लै छु, तर, मेरो साथ दिने मसँगै सिङ्गै, अँध्यारो रात छ, झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु त्यहाँ पनि एक्लो पहेंलो पात छ । हो, म एक्लै छु……… आकाशको बादल नबर्स व्यर्थै मेरो आफ्नै आँखामा बर्षात् छ । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

स्रष्टा परिचय : अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !

~श्यामल~ भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ? आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : स्रष्टा परिचय | , | प्रतिकृया छोड्नुहोस्

गीत : सानै हुरीमा बैंशको सपना

~भूपी शेरचन~ सानै हुरीमा बैंशको सपना सिमलको भुवा झैँ उडी गयो तिमि के गयौ खुशीले पनि मलाई आँखा तरी गयो सानै हुरीमा… धेरै हाँसे साँच्ची नै रुनु पर्दोरहेछ

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

युगल गीत : मैले गाएको गीतमा

~भूपी शेरचन~ मैले गाएको गीतमा तिम्रै हँसिलो मुहार छ मैले लाएको प्रीतमा तिम्रै रसिलो प्यार छ मेरो दिनको घाम हौ तिमि, मेरो रातको जून मेरो अधरको गीत हौ तिमि, मेरो गीतको धून मैले पाएको जीतमा तिम्रै जोशिलो पुकार छ

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : अल्झेछ क्यारे पछ्यौरी

~भूपि शेरचन~ अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा २ बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा आउँछ कि चेली भनेर आमा दोबाटो धाइथी २ तीजमा पनि बिर्सेछ क्यारे गरिब माइती सल्लाझैँ आमा सुसाइरहिन् २ एकलै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

चाम्लिङ अनूदित कविता : कैका

~भूपि शेरचन~ अनू : तिलक चाम्लिङ कैका वीर हिङाच्के तर तयाहोरा हिङाच्के कैका तयाहोरा हिङाच्के त्योसोनोम वीर हिङाच्के कैका तयाहोर मितुर देलो वीर तुर्मा पाचापुम्किना कै कहाभारतदा हिङेको एकलब्य देलोलाखै द्रोणचार्यवा कैकालई हेला मैद्यो हेकालइै तया इमा छइदे आम्का तया … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित कविता, चाम्लिङ कविता | , | प्रतिकृया छोड्नुहोस्

कविता : हो, म एक्लै छु

~भूपी शेरचन~ हो, म एक्लै छु, तर, मेरो साथ दिने मसँगै सिङ्गै, अँध्यारो रात छ, झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु त्यहाँ पनि एक्लो पहेंलो पात छ । हो, म एक्लै छु………

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : हल्लै हल्लाको देश

~भूपि शेरचन~ यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : पहिरो जाने पहाड मुन्तिर

~भूपि शेरचन~ अनिश्चित भविष्यको आशङ्कामय पीडा खप्न नसकी ‘थेलोडोमाइड’ खाएकी गर्भिणी रात जन्माउँछिन् लँगडा, लुला, कुच्चिएका बिहानहरु जब बिउँझन्छु म छिप्पिन आँटेको जाँडको घैंटोजस्तो उत्तेजित टाउको उचालेर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मर्दैछ हामीमा हामी बाँचेको युग

~भूपि शेरचन~ आफ्नो आनन्दलाई चिन्तामुक्त गर्छन् गर्भाशयको ढोकामा आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई निषेध गर्ने पालेहरु उभ्याएर यो युग जसमा भाग्यवश

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मध्यान्ह दिन र चिसो निद्रा

~भूपि शेरचन~ अखबारको ‘वान्टेड कालम’ –मा म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु, प्रत्येक जुलूस, सभा, भाषण र नयाँ योजनाका फाइलहरुमा पाइला टेक्ने आधार खोजिरहेछु—

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बेड ल्याम्प

~भूपि शेरचन~ भोरको उज्यालोमा उसलाई निभाएर सधै–सधै म घरबाट निस्कन्छु र दिन–दिनभरि सूर्यसरि

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

भूपी शेरचनका मुक्तकहरु

~भूपी शेरचन ~ प्रत्येक पहेँलो धातुलाई सूनको गजुर भन्न मन लाग्छ प्रत्येक रङीन चरालाई बनको मजुर भन्न मन लाग्छ चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब ता बाटामा कुनै गधालाई देखे पनि हजुर भन्न मन लाग्छ

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

कविता : मैनबत्तीको शिखा

~भूपि शेरचन~ शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको । मानौं, प्रथम रजस्वलापछि स्नान गरेर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सधैं-सधैं मेरो सपनामा

~भुपी शेरचन~ सधैं-सधैं मेरो सपनामा असङ्ख्य युवति आमाहरू मेरो अगाडि आउँछन्

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : यो दलन

~भुपी शेरचन~ माथि माथि अरूहरू तल म छु छायाँ एक्लै जन्म उस्तै, मृत्यु उस्तै बाँच्नुपर्ने ढङ्ग बेग्लै

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : नयाँ वर्ष

~भुपी शेरचन~ नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : भैरहवा

~भुपी शेरचन~ टाढा-टाढासम्म जता हेर्यो उतै मैलो, फुस्रो धरती उजाड, उदाङ्ग आदिदेखि अन्तसम्म एकनास

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : 'भूपि' शेरचन

~भुपी शेरचन~ केही लेख्छन् यसो हेर्छन् चित्त बुझ्दैन अनि केर्छन् पुन: लेख्छन्

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : हामी

~भुपी शेरचन~ हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठुलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौं

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मेरो चोक

~भुपी शेरचन~ साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : घुम्ने मेच माथी अन्धो मान्छे

~भुपी शेरचन~ दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैँ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता संग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे

~भूपि शेरचन~ घुम्ने मेचमाथि अन्धो मान्छे –भूपि शेरचन प्रकासकीय घुम्ने मेचका अन्धालाई साँघुरो चोकका द्यौतालाई वीर भएका बुद्धूलाई बुद्धू भएका वीरलाई हल्लै–हल्लाको देशमा चार भन्ज्याङ, यो चिसो एष्टे्रमा उभ्याउने हामी होइनैं।

विधा : कविता सङ्ग्रह | , | प्रतिकृया छोड्नुहोस्

कविता : गलत लाग्छ मलाइ मेरो देश को इतिहास

~भूपी शेरचन~ जब म यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कलीजस्ता गल्लीहरुमा हेर्छु एक-दुइ दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्