Tag Archives: Bhupendra Bir Bikram Lama

कविता : मुखौटो भित्र लुण्डुप अवतारहरु

~भुपेन्द्र वीर विक्रम लामा~ त्यो दिन सन १९७५ मे महिनाको १६ तारीख विश्वमान चित्रबाट एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र सदाको लागि विलिन गराएर राष्ट्रघाती लुण्डुप दोर्जेहरु पराई देशको दोस्रो दर्जाको नागरिक बनेको दिन। त्यही दिन सिक्किमी जनताको सर्वोच्चताको नाममा

Posted in कविता | Tagged | Leave a comment

कविता : महल र झुपडीको कथा

~भुपेन्द्र वीर विक्रम लामा~ आलिसान महलको छेउमा एउटा झुपडी नियाली रहेको छ वर्षौ देखि उसको काला कर्तुतहरु तर बोल्न सकिरहेको छैन उसको रवैयाहरुको बिरोधमा किनकी झुपडीको बच्चाहरु थापिरहेका छन तिनै वर्षौ देखि उसले भोगचलन गरिसकेका जडौरी उपहारहरु। महल चाहान्छ झुपडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कुन वर्गको मान्छे?

~भुपेन्द्र वीर विक्रम लामा~ बुबाको िक्रया गर्न गरेको ऋण तिर्न नसक्दा भक्कुमार गोदाई खाएको छोराको भोक मेटाउन गरेको ऋण तिर्न नसक्दा छोरालाई नै साहुको गोठालो बनाएको चार पुस्ता अघि मुद्धा खेल्दा धरौटी तिर्न नसक्दा सुकुम्बासी भएको जमिन्दारको कमारो बनेको अहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दसैं

~भुपेन्द्र वीर विक्रम लामा~ बर्सेनि एउटा खहरे गजबको भेलबाढी उरालेर आउँछ एउटा सानो पाखे खेत स्वात्तै बगाएर अर्कैको बहिखातामा थुपार्छ रित्तिन्छन् धेरै गोठ अनि खोरहरु जम्मै बदलिन्छन् किन्चित खोष्टाहरुमा खोष्टाहरु बदलिन्छन् बजारका दुकानहरुमा एकाद बोरा चामल र चिउराहरुमा दुईचार जोडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment