Tag Archives: Bhoomi Bhandari

कथा : ‘भ्यालेन्टाइन डे’ का गफ

~भूमि भण्डारी~ ‘गिफ्ट के दिन्छौं त मलाई ।’ ‘गिफ्ट? ल आँखा बन्द गर’-मैले भनें । ‘नाई, मलाई डर लाग्छ ?’-उनले आँखा बन्द गर्न अस्वीकार गरिन् तर गिफ्ट भने मागिरहिन् । म चाँही के गिफ्ट दिनेहोला भनेर सोचिरहेको थिएं । त्यतिखेर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : परदेशबाट देश हेर्दा

~भूमि भण्डारी~ नेपाल भन्दा फरक……….. म जोहानेन्सवर्ग बिमानस्थल ट्रान्जिटमा बिमान कुरीरंहदा देखि मेरो जस्तै वा मेरो भन्दा अलिक गोरो छाला भएको मानिस देख्न पाइंन । अग्ला, काला, ठूलो ओठ भएका पुरुषहरु, लट्टा पारिएको कपाल भएका महिलाहरु बिमानस्थल ’round कलयांगमल्यांग गरिरहंदा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

गजल : जिवन भरि

~भूमि भण्डारी~ सपनाकै संसार जिवन भरि अस्त व्यस्त घरवार जिवन भरि कति कमजोर भएंछु प्रेममा सवै कल्पना निराधार जिवन भरि

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : अमेरीकी हेलिकोप्टरमा सरर

~भूमि भण्डारी~ ‘यो के हो ?’ ‘पानी ।’ उसले मेरो कालो व्यागमा राखेको रातो बोतल हातमा लिंदै सोधेको थियो । मेरो जवाफ सगै उसले बोतल मै तिर बढायो र भन्यो – यो खोलेर पिउनुहोस् । त्यसले भनेको नमान्ने प्रश्नै आउदैनथ्यो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

कथा : छापामारसंग एक रात

~भूमि भण्डारी~ ‘ऊ त्यो डाँडाको टुप्पामा म सात दिन बसेको छु ।’ उत्तरपट्टी आङ नै सिरिङ्ग हुने अजङ्गको डााडो ठडिएको छ । ऊ त्यो डााडो तिर लक्षित गरेर बोल्दैछ । पूणिर्माको चन्द्रमाले हरियो डााडो कालो देखिएको छ र छ्याङ्ग खुलेको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : साइबरमा कमरेड

~भूमि भण्डारी~ “मलाई कमरेड नभन्नुहोस् ।”- म उनीसँग झनक्क रिसाएको थिएं । “कमरेड भन्दा डर लाग्छ ?”- उनको सहज प्रश्न थियो । बास्तवमा मलाई ‘कमरेड’ शब्द देख्ाि नै डर लाग्थ्यो । संकटकाल थियो । गाउामा माओवादीको जगजगी । शहरमा सरकारी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : सम्बोधन

~भूमि भण्डारी~ जानेछु साथी एकदिन यी रुमानी सपनाहरु छोडेर नखोलिएको प्रेमपत्र झैं अधुरा चाहनाहरु मसँगै जानेछन् एकदिन धुँवा भएर मेरो अनुपस्थितिमा

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्