Tag Archives: Bhola Siwakoti

भोला सिवाकोटी ‘पुरानाघरे’का तेह्र हार्इकुहरू

~भोला सिवाकोटी ‘पुरानाघरे’~ १ प्राचिन घाम सभ्यता जलाउँदै ओरालो लाग्यो । २ आँखाको फुलो नउम्रिने बिउ भो कुमारी मन ।

Posted in हाइकु | Tagged , , , | Leave a comment

गजल : पर्न आएँ

~भोला सिवाकोटी ‘पुरानाघरे’~ हुत्तिएर काँडासामु ठान्छाै पर्न आएँ सँगै जिउने बाचा गरी सँगै मर्न आएँ किनारहरू सँगै लिर्इ बग्नु पर्छ खोलो भागेकी थ्याै हियो चोरी त्यही हर्न आएँ

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : औंसी, घाम र प्रशान्त

~भोला सिवाकोटी ‘पुरानाघरे’~ चुक पोखिए झैं अध्यारोमा चुनौतिका बाटाहरुमा सम्भावनाहरु ओछ्याएर पाइलाहरुसगै साधना र अभ्यासहरु उचालेर अगाडि आखा सामुन्ने औसीका शीतयुक्त कालारात्रिहरुमा झलझलाकार पूर्णीमा देखेरै साझपख उभिन्छन् पहाडसगै प्रतिभाहरु उदाउछन् सूर्य बनेर औसीलाई मध्य औसीमा उभिन्छन् सूर्य बनेर

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : हाँगो भएर आएँ

~भोला सिवाकोटी ‘पुरानाघरे’~ चुँडेर फालेका थ्याै हाँगो भएर आएँ कुल्चेर थोपा हाँस्याै छाँगो भएर आँए फुकेका थ्याै उडाउनलार्इ धुलो ठानेर जनमभरि यतै बस्छु पाँगो भएर आएँ

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : फालेको मान्छे म त

~भोला सिवाकोटी ‘पुरानाघरे’~ गुटबन्दीले सिमा कटार्इ फालेको मान्छे म त किच्ला भनी डराएर ढालेको मान्छे म त लडेका छन मुर्दाहरू इतिहासको आयाै सुती इतिहासले पाइला नयाँ चालेको मान्छे म त

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : हली

~भोला सिवाकोटी ‘पुरानाघरे’~ बाली सुकेर बीउ नै मासिने भयो जमिन्दारी सान ऋृणमै भासिने भयो यही बेला हल्लाको हुरी चल्छ गाउँभरि ‘सृजनाको हली भतुवा लागेको छ’ मेरो सृष्टि सुकेको लासलार्इ उ मरेको अखबारमा सुताउँछ इतिहासको श्रापमाथि सुत्छ, उसँगै गुटबन्दी मातेर मस्तसँग

Posted in कविता | Tagged , , , , | Leave a comment

रुबाई : निजि हुन्छ

~भोला सिवाकोटी ‘पुरानाघरे’~ एक ठानेको थियौ हावापानी धर्ती खास निजि हुन्छ। मौसम फेरि चलिरहन्छ कहाँ बतास निजि हुन्छ ?? घाम लाग्दा संसार उज्यालो मख्ख पर्न हुन्न साथी

Posted in रुबाई | Tagged , , , | Leave a comment