Tag Archives: Bhawadev Panta

खण्डकाव्य अंश : वनबाला

~भवदेव पन्त~ हा ! झमक्क पर्योन साँझ गए दूर दिवाकर औंसीको रजनीमा यो आउँथे के सुधाकर अनन्ताकाशमा हाय अन्धकार अपार छ दशै दिशा भरी कालो मेघको अधिकार छ

Posted in पुस्तक अंश | Tagged | Leave a comment