Tag Archives: भैरबनाथ रिमाल ‘कदम’ – Bhairabnath Rimal ‘Kadam’

गीत : जिन्दगी बित्यो

~भैरबनाथ रिमाल “कदम”~ जिन्दगी बित्यो रुमल्ली त्यसै संसार यात्रामा हार जितको कुनै पहेलीसंगै भौतारी यात्राामा ।। आँखामा आँसु मनमा पिर सिवाये केही छैन झल्किन्छ फगत दिलको घाऊ झन निको हुँदैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उदास मेरो जीवन कथा

~भैरबनाथ रिमाल “कदम”~ उदास मेरो जीवन कथा कसैलाई भनिन यो जन्म भरी सहेको ब्यथा त्यो पनि भनिन बेदना मेरो झन सुन्य केबल पहरा सुसाई साहरा दिन जिन्दगी देख्ने छन जुन बिजयी जीवन यो सम्झी गयो परन्तु को देख्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हूँ यात्री

~भैरबनाथ रिमाल “कदम”~ हूँ यात्री एउटा रुमल्ली हिंड्ने अँधेरी रातमा हूँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा जिन्दगी बित्यो साहरा सधैं आँसु पो लिएर उजाड रह्यो जीवन त्यसै सधैं दुखमा हिंडेर म सामू कहिले किन हो किन मधुमास आएन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लाग्न थाल्यो जीवनमा

~भैरबनाथ रिमाल “कदम”~ लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो फक्रिएर वसन्तमा झर्ने फूल जस्तो आफू खोज्छु बिर्सिदिन गहराइबाट बिपनामा बिर्से पनि सपनीमा आउँछ याद मुटु मेरो जलाइदिने उनको बानी कस्तो फक्रिएर वसन्तमा झर्ने फूल जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मुटुको हरेक नशामा

~भैरबनाथ रिमाल “कदम”~ मुटुको हरेक नशामा तातो साहस उमाली प्रण गर्छौ सदा देशको निम्ति एक भै नेपाली एक भै नेपाली माटो र ढुंगा, बाहु र बलले सम्हाली राख्दछौं गौरव गाथा वीरको नाता झन् उच्च राख्दछौं हिमगिरी छर्छन् सदैब सुन्दर शान्तिको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको

~भैरबनाथ रिमाल “कदम”~ तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको तिमीप्रति चाहना जुन मेरो सधैं चोखो मेरो दिल नै उपहार तिमीलाई दिइसकें बासी इच्छा नठानिदेऊ मैले चाहिसकें मेरो व्यथा कथा बन्छ लहरा भै गीतको ओइलिएको शीतलाई नि चाह हुन्छ शीतको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जुन फूल मैले चाहेको थिएँ

~भैरबनाथ रिमाल “कदम”~ जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ सौन्दर्य भने यो सधैं मेरो आँखामा लुकेछ सुख र दुख सँगाली दिन जीवनमा त्यै थियो दिनरात अब मदेखि टाढा भएर गै दियो बिरानु बनी प्रतिपल मेरो यो मुटु धड्किन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment