Tag Archives: भगवती कंडेल – Bhagwati Kandel

गजल : रमाइदिए

~भगवती कंडेल~ अनौठो छ बानि मेरो हारमै रमाइदिए अचानो भै खुकुरीको मारमै रमाइदिए!! तरिरहे अनबरत संघर्शका खोलाहरु जंघार हरु आए जंघारमै रमाइदिए!!

Posted in गजल | Tagged | Leave a comment

गजल : समर्पणमा सधैं चुके झैँ प्रिय

~भगवती कंडेल~ समर्पणमा सधैं चुके झैँ प्रिय देख्ने हजारौं छन् लुके झैँ प्रिय!! बचनले त सधैं उचाइमै थियौ बेबहारमा भने झुके झैँ प्रिय!!

Posted in गजल | Tagged | Leave a comment

गजल : कस्तो बिडम्बना!

~भगवती कंडेल~ दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना! झुकी झुकी बाच्नु पर्ने कस्तो बिडम्बना! भुवा सरि उड्न खोज्ने मनलाई पनि रुकी रुकी बाध्नु पर्ने कस्तो बिडम्बना!!

Posted in गजल | Tagged | Leave a comment

गजल : नबुझिने त्यो पारा यादै पो गरिनछु

~भगवती कंडेल~ नबुझिने त्यो पारा यादै पो गरिनछु चिम्लेछु आँखा सारा यादै पो गरिनछु बतिसै दन्त हेर्दै रमाउदै म थिए पेट भित्र रैछ दारा यादै पो गरिनछु

Posted in गजल | Tagged | Leave a comment

गजल : दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना

~भगवती कंडेल ~ दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना! झुकी झुकी बाच्नु पर्ने कस्तो बिडम्बना! भुवा सरि उड्न खोज्ने मनलाई पनि रुकी रुकी बाध्नु पर्ने कस्तो बिडम्बना!!

Posted in गजल | Tagged | Leave a comment

गजल : सँधै हाँसी बस्ने जूनले

~भगवती कंडेल~ सँधै हाँसी बस्ने जूनले अधेँरीमा ठाउँ पायो ! ओहो ! कालो गाजलुले परेलीमा ठाउँ पायो !! बगरको ढुङ्गा सरी भएका छन् धेरै जीवन् ! भाग्यमानी त्यो हो जस्ले कलेजीमा ठाउँ पायो !!

Posted in गजल | Tagged | Leave a comment