Tag Archives: Bhagirathi Shrestha

लघुकथा : बन्दकोठा र आकाशको विवाद

~भागीरथी श्रेष्ठ~ बन्द कोठाले भित्रैबाट आकाशलाई सम्बोधन गर्दै उसको कमजोरी फुकाइदियो– ‘ए आकाश ! तिमी कति छ्यालब्याल गर्दै फैलदै गएको ? कतै न कतै अडिने र थिर हुने प्रयास गर न । कति फुक्छौ ? कति पोखिन्छौ ? कति फैलिन्छौ … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कथा : रूपान्तरण

~भागीरथी श्रेष्ठ~ अचानक राति फोनको घण्टी बज्यो । त्यो आवाजले मेरो मुटु र कानलाई छेडेर गयो । अशुभ समाचार हो कि भन्ने डरले निकैबेर फोनको रिङ बज्दा पनि झ्वाट्टै फोन उठाउने आँट आएन । लाग्यो मानौं स्वयं फोनसेट नै आतङ्ककारी … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

वाल कथा : स्याल र मृग

~भागीरथी श्रेष्ठ~ एउटा रमणीय घना जङ्गल थियो । जहाँ स्याल, मृग, सिंह, भालु, बाघ, चितुवा, जरायो आदि इत्यादि जनावरहरू बस्थे । एकपटक चार-पाँचजना मृगहरू मिलेर जङ्गली फलफूल टिपी जङ्गलको खुला ठाउँमा बसेर बाँडीचुँडी खान लागेका थिए । त्यही बेला एउटा … Continue reading

Posted in बाल कथा | Tagged , , , , | Leave a comment

कथा : भारी

~भागीरथी श्रेष्ठ~ आज कवि भुपेनको बिहेको पार्टी । किताब पढ्दापढ्दै झलक्क सम्झन्छु । र्‍याडिसन होटलमा ५ बजे पुग्नुपर्छ मलाई । बिहेका पार्टीहरूमा जान तयार हुन नै गार्‍हो । दराज खोल्छु-अनगिन्ती हृयाङ्गरमा झुण्डिएका विभिन्न रङका पार्टीमा जाने सारीहरू छान्न खोज्छु-कुन रङको … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : स्वतन्त्रता

~भागीरथी श्रेष्ठ~ सुजनसँग बिहे हुने पक्कापक्की भएपछि सोचेँ, म जीवनको महत्त्वपुर्ण र पुर्ण आयामतिर अवतरति हुँदैछु । नयाँ फूलझैँ फक्रिएर नयाँ फूलबारीमा फुल्न जाँदैछु नितान्त नयाँ सुवास लिएर । इन्गेजमेन्ट भएको चौथो दिन सुजन मकहाँ आउँदै थिए, उनी आउने खबर … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment