Tag Archives: Basudev Adhikari

कविता : सिस्नो

~वासुदेव अधिकारी~ छोयो कि पोल्यो छाम्यो कि डाम्यो निक्कै गुन छ सिस्नोको लेकमा सिस्नो बेँसीमा सिस्नो गीतै गीतको गाथा छ सिस्नोको। सिस्नो जति जाज्वल्यमान् भए पनि सिस्नो जति सामर्थ्यवान् भए पनि घरको दलिन बनाउन सकिँदैन सिस्नोबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँमारा तापमान

~बासुदेव अधिकारी~ बीस बर्षपछि नाम्चे पुग्यो सोनम उसले हिमाल हे-यो हिमालको पयर हे-यो र धुरूधुरू रोयो ऊ सँगसँगै रोयो हिमाल उष्णाताले बाफिएर प्रदुषणले गाँजिएर रूवाइको आत्मियताले बाँधिएर उनीहरू नाङ्गा भुतुङ्गा केटाकेटीले हेरिरहे तिनको रूवाइलाई किन रोएका हँ सोनम र हिमाल? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ

~बासुदेव अधिकारी~ चरनमा जडीबुटी खाएको गाई र शहरमा दाना खाएको गाईमा कसको दूध मीठो? कसको मुत्र स्वादिलो? यही भेद हो शहर र गाउँको गाउँ र शहरको। गाउँमा असङ्ख्य रूखपात असङ्ख्य डाँडाकाँडा सबैको नाउँ सबैको परिचय

Posted in कविता | Tagged | Leave a comment