Tag Archives: Basu Shrestha

कथा : अमेरिकामा डलर फल्दैन हजुर!

~बासु श्रेष्ठ~ रोजगारी तथा शिक्षाको लागि जन्मथलोबाट सदरमुकाम हुँदै राजधानी र विदेश जानु नयाँ कुरा होइन। न त यो हामी नेपालीको मात्र चलन हो। यस्तो चलन अविकसित तथा विकासोन्मुख राष्ट्रवासीको मात्र होइन कि विकसित राष्ट्रका व्यक्तिहरु पनि वैदेशिक रोजगारको लागि … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : पुरानो क्यालेण्डर

~बासु श्रेष्ठ~ नयाँ वर्षको आगमन र पुरानो वर्षको अवसान सँगै आज मैले क्यालेण्डर फेरेँ । यो क्यालेण्डर जसले वितेको वर्ष योजना दियो परियोजना र कल्पना दियो वर्षभरिकोलागी मार्गचित्र दियो समय तालिका दियो र अगाडि बढ्न वर्षभरी

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : घरको सम्झना

~बासु श्रेष्ठ~ दशैं बित्यो तिहार बित्यो विदेशमा दाई सुख छ कि दुख छ कि हेरि देउ आई आमा बावु साखा सन्तान देशमा नै छोडेँ सँधै जस्तो हिजो पनि ओछ्यानीमा रोएँ । आउँछु भनि पियारीलाई कति कसम् खानु दुई पैसा साथ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : भनुँ भनुँ लाग्छ…

~बासु श्रेष्ठ~ गाजल् वनी नयन भित्र बसुँ बसुँ लाग्छ मोती दाना लहर भई खुलुँ खुलुँ लाग्छ गाजल् बनी नयन भित्र… वर्षा भई तिम्रो वदन भिजाउँ भिजाउँ लाग्छ रिसाएर आगो भए रिझाउँ रिझाउँ लाग्छ वर्षा भई तिम्रो वदन…… बादल भई केशभित्र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : देशबाट आएको सन्देश

~बासु श्रेष्ठ~ आज स्वदेशबाट चिठ्ठि आयो रातो रक्तमा लिप्त आँसु र रोदनले भरिपूर्ण वेदनाका चिच्याहट अनि विवशताले भरिएको मेरो मन कटक्क खायो । किनभने मेची कालीमा गङ्गा होईन 

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : दीयोकॊ ईतिश्रीः

~बासु श्रेष्ठ~ तेल हालुाजेल बल्ने यो बत्ती प्रकाश त दिन्छ आफ्नै मुनी अन्धकार छरेर त्यस अन्धकारमा मनपरी तन्त्र चलाउँछ जगलाई प्रकाश छरेको ज्याला लिँदै आफ्नै मुनीको अन्धकारमा आफ्नो बर्चस्व बचाउन नाना भाँतीका खेल रच्छ ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : आई झिकि देउ न !

~बासु श्रेष्ठ~ आमा ! काँढा मन्मा बिझ्यो आई झिकि देउ न ! दाईले घोच्यो भाईले घोच्यो आई सघाई देउ न ! दाजु कंश भाई रावण छैनन् कोहि मानव स्तनपान तिम्रो गरे तर भए दानव !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : म सगरमाथा

~बासु श्रेष्ठ~ सागरलाई थिचेर अनि सगरलाई चिरेर बसेको छुँ साँधमा नेपाललाई बेरेर उमेर बढ्छ जसै जसै बढ्दो छ वैंश उति नै साहस हुन्छ झन् झन् दरिलो विपत परोस् जति नै चुनौती बनेको छुँ विश्वलाई हाँक दिन्छु सबलाई वायू शीत हिउँ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : लेखक यात्रा

~बासु श्रेष्ठ~ सेतो खाली पानामा शब्दहरुको मरुभूमिमा वैचारिक शक्ति लिएर कलमको सहारा लिएर लेखक यात्रा थाल्दछ । सुःख दुःख आँसु हाँसो मिलन विछोड 

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : को थियौ ?

~बासु श्रेष्ठ~ समुद्रबाट निस्किएकि जलपरि थियौ कि या स्वर्गवाट झरेकि एक परि पो थियौ कि साहित्यको साधनामा आएकि थियौ कि या तपस्वीको साधना तोड्ने ध्येय पो थियो कि श्वेत काचन वस्त्रमा खुब मोहिनी बनेकि लाखलाख तारा माझ एक चन्द्र बनेकि

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : म फूल हुँ

~बासु श्रेष्ठ~ म फूल हुँ मायाको रुप हुँ प्रेमको स्वरुप सुवासको वास हुँ निरासको आश सौन्दर्यको द्योतक हुँ कोमलताको प्रतिक समर्पणको उदाहरण   

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

व्यङ्ग्य निबन्ध : टायर संस्कृति

~बासु श्रेष्ठ~ हाम्रो देश नेपाल सँस्कृतिको धनी छ । यसमा सन्देह छैन । विभिन्न जातजातीको फूलवारी नेपालमा विभिन्न थरिको सँस्कृति पाईन्छ जसको कारणले हामी नेपाली भनेर चिनाउन गर्व गर्ने र गराउँछौ । तर शिर्षक हेरेर तपाईलाई लाग्यो हॊला यसले के … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध, हास्य - व्यङ्ग्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : कसले गरायो?

~बासु श्रेष्ठ~ यो हिँसा यो हत्या कसले बढायो नर भै कन नि दानव बनायो प्रेम र ममता सुली चढायो त्रासै त्रासको दुनियाँ बनायो शक्तिको क्षुधा लिएर मनमा

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

व्यङ्ग्य निबन्ध : ‘माथी’

~बासु श्रेष्ठ~ नेपालको कर्मचारीतन्त्रमा सबैभन्दा प्रिय शब्द हो ‘माथि’ । यो ‘माथि’ शब्द नेपालको कर्मचारीतन्त्रमा यति लचिलो र व्यापक छ कि जुनसुकै कामकोलागीपनि यस शब्दको प्रयोग बढो प्रिय ढँगकासाथ भएको हुन्छ । कुनै आदेश तामेल गराउनु परेमा होस् या तखतामा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध, हास्य - व्यङ्ग्य | , | 1 प्रतिकृया

कविता : फेरि चेरी फुल्यो…

~बासु श्रेष्ठ~ फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो मोनुमोण्टको छेउछाउ जेफर्सन मेमोरियल् मलको पारीपटिट त्यस्तै लिङ्कन मेमोरियल् टाईडल बेसिन वरपर ढकमक्क चेरी

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

व्यङ्ग्य निवन्ध : मागी मागी छोराऽऽऽ बे

~बासु श्रेष्ठ~ शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध, हास्य - व्यङ्ग्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : २०६४ तिहारको चिन्तन

~बासु श्रेष्ठ~ रङ्गिचङ्गि फूल फुल्यो घर झिलिमििल सयपत्री फूलसँगै फूल मखमली मनाऔ तिहार आउ सबै हामी मिलिजुली आशिष दिउँ आशिष लिउँ द्यौसी खेलीखेली दशै गयो तिहार आयो कालो औसी रात औसी रात हामी खोज्छौ लछमीको साथ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

हास्य-व्यङ्ग्य निबन्ध : झ्याउ

~बासु श्रेष्ठ~ कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमति टिभि हेरिरहेकि थिईन् । अचानक ह्या झ्याउ लाग्दो भनेर टिभि बन्द … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध, हास्य - व्यङ्ग्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : मनोद्वेग

~बासु श्रेष्ठ~ मनोद्वेग सुखका हुन सक्छन् मनोद्वेग दःुखका पनि हुन सक्छन् मनोद्वेग आँसुमा बग्न सक्छन् मनोद्वेग हाँसो भैकन पनि फुट्न सक्छन् मनोद्वेग कथा भएर बग्न सक्छ कविता भएर पनि कुद्न सक्छ शायरी या गजलमा लहरिन सक्छ हाईकु या उपन्यासमा भरिन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

व्यङ्ग्य : बाबु हुनुको मूल्य

~बासु श्रेष्ठ~ बिहे गरेको ५-७ वर्ष भईसक्दा पनि बाबु नभएकोमा आफुलाई भन्दा आफन्तहरुलाई पीर पर्दों रहेछ भन्ने कुरा तपाईंहरुले बुझ्नु भएको छ कि छैन कुन्नी तर मैले भने बुझेको छु । नाती- नातीनी हेर्ने रहर मेरो बा आमालाई त भयो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : हास्य - व्यङ्ग्य | , | प्रतिकृया छोड्नुहोस्

लघुकथा : सुतेको मन

~बासु श्रेष्ठ~ जैसन नुनीको टेबलमा गएर जिस्किरहेको म अक्सर देख्ने गर्थेँ । नुनीको भर्खर ब्रेकअप भएको थियो । जैसनकोपनि गर्लफ्रेण्ड थिएन । नुनीसँग मैले उसको ब्रेकअपको बारेमा सोध्दा भनेकी थिई । ‘उ मलाई कतै जान दिन चाहँदैन 70-480 exam 070-411 … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्