Tag Archives: Basanta Prabin

व्यङ्ग्य कविता : निमन्त्रणा

~वसन्त प्रवीण~ फर्की हेर्दा आफैलाई, मन रमाएको एउटाले चाँडै आउने, निम्तो थमाएको मन नलाई जानुपर्ने, कस्तो होला उर्दी यस्तो पो त हुँदो रै’छ, भ्रष्टाचारको पुर्जी जाने हो कि अलि-अलि, गरी कमाएको एउटाले चाँडै आउने, निम्तो थमाएको उनीलाई के थाहा र, … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

कविता : समस्या

~वसन्त प्रवीण~ खोजे कतै पाइएन कोठो जिन्दगीलाई कहाँ गइ चलाउने खोटो जिन्दगीलाई बुझ्न कत्ति नसके’सी दुनियाँको अर्थ सुझ-बुझ मिलाएको हुँदोरै’छ व्यर्थ

Posted in कविता | Tagged , , , , | Leave a comment

Poem : I like your presence

~Basanta Prabin~ Whenever you visit my dreams, I feel you with my sense And its true I like your presence When you are near I cry with fear for when you depart My heart falls apart You are my life’s … Continue reading

Posted in Poem | Tagged , , , , | Leave a comment

व्यङ्ग्य लघुकथा : एक कार्यकर्ताको कथा

~वसन्त प्रवीण~ तिनी थिइन् टनकप्रसादकी दुलही । पहिले बत्तीसै लक्षणले नभएपनि बत्तीसै दन्तले युक्त भएकी भनेर भित्राइएकी उनी अहिले दन्तस्खलन रोगबाट पीडित थिइन्, र त्यहीं दाँत कयौंपटक टाल्दाटाल्दै टनकप्रसादको खल्ती चुहिनथालिसकेकोले उनले यो अनवरत प्रक्रियालाई अन्त्य गरिसकेका थिए , फलस्वरुप … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

कविता : पुनर्मिलन

~वसन्त प्रवीण~ तिमीसित जीवनको, नाता अटुट जोडिएको थालौं त्यहींबाट जहाँ, पहिले थियो छाडिएको साइनो यो हामीबीचको, भर्खरैको कहाँ हो र अरुलाई भने अहिले, भर्खरै पो थाहा भो’ र

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पिरतीको गाउँ

~वसन्त प्रवीण~ चोखो माया जसले लाउँछ, उही जान पाउँछ स्वर्गभन्दा पनि पर, पिरतीको गाउँ छ । जति हेरयो वरपर, उति हुन्छ राम्रो त्यतै कतै बसाउँला, दुनियाँ यो हाम्रो

Posted in कविता | Tagged , , , , | Leave a comment