Tag Archives: Basanta Mohan Adhikari

गजल : आज पराई भयो

~बसन्त मोहन अधिकारी~ जसको लागी बाँच्थे मर्थे उही आज पराई भयो । उनको बाटो पर्खि बस्दा चितामाथी सुताई भयो । उनको माया संगालेर मिठो सपना सजाएथेँ सपना जली आज मेरो दागवती खुवाई भयो ।

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : अभिषाप

~बसन्त मोहन अधिकारी~ लोभी, पापी, निर्दही, निर्मोही ! रुप, रङ्ग उडाएर चुस्न सम्म चुस्यौ । बदनाम गराएर उपभोग गर्यौ । त्यतिले नपुगेर

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बिन्ती !

~बसन्त मोहन अधिकारी~ अध्यारो गुँफा अन्कन्टार छ । छामछुम छामछुममा कयौं पटक लडे । भाषण र नारा बाचा र कसम शब्दलाई आधार मान्दा धेरै बर्षलडे ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : माया लागेर आँउछ

~बसन्त मोहन अधिकारी~ म फूल यो रङ्गीन संसार शुन्दरता र शान्तको अद्भुत आन्नद अमन चयन केवल मेरो उपहार । यहाँ,चुसेर रस दिनभरी प्यास नलागे सम्म

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : हेर

~बसन्त मोहन अधिकारी~ तिमी फूल बनेर हेर । मेरो पिडा सहेर हेर । पूजाको सरदम बनी मन्दिरमा गलेर हेर ।

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : पूजा किन गर्छन होला

~बसन्तमोहन अधिकारी~ मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होला रगतको खोला बिच मान्छे कहाँ तर्छन होला जन्म पछि मृत्यू हुन्छ, मानवको शरिर यो मान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : नयाँ नेपाल बनाएछौ

~बसन्त मोहन अधिकारी~ रगतले नुहाएर नयाँ नेपाल बनाएछौ जन्मदिने यो आमालाई सधैँ सधैँ रुवाएछौ जातिवादी तिम्रो राज्य एकतालाई टुक्राउँने झगडाको बिज रोपी सधैँ घरमा लडाएछौ

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : निष्ठुरी मलाई नभन प्रिय

~बसन्त मोहन अधिकारी~ निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु । सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु । बिछोडको पिडा सहेर बस सिउँदो सजाउँन साडीको साथमा चुरा र पोते सिन्दुर ल्याउँने छु । सिउँदोमा रातो सिन्दुर र्छन … Continue reading

Posted in गजल | Tagged , , , | 1 Comment

गजल : म पनि त मान्छे नै हुँ थोरै कतै बाँस देउ न

~बसन्त मोहन अधिकारी~ म पनि त मान्छे नै हुँ थोरै कतै बाँस देउ न । डीनरको भाग काँटी मलाई पनि गाँस देउ न । प्रकृतिको सुन्दर फूल सधैं किन च्याति दिन्छौ – यो फूललाई सुहाउने एउटा कुनै कपास देउन ।

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे

~बसन्त मोहन अधिकारी~ फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे। लास भए जिन्दगी चिता जलाई दिन्थे। जिउँदो रैछ यो जिन्दगी स्वास चलीराछ यो स्वासमा आस भए मलम लाई दिन्थे।

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : झुकेन मेरो शिर कहिल्यै नझुकाऊ तिमी पनि

~बसन्तमोहन अधिकारी~ झुकेन मेरो शिर कहिल्यै नझुकाऊ तिमी पनि खाँउ तिमी आफ्नै पसिना यि खेतवारी खनी खनी नगर भेदभाव कहिल्यै, कसैलाई नहोच्याऊ नेपाली कोखमा जन्मिएका आफ्नै सन्तान हुन् उनि

Posted in गजल | Tagged , , , | Leave a comment