Tag Archives: Basanta Kumar Shrestha Kshitij

कविता : डेङ्गु

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ डेङ्गु अर्थात डेन्जर गन्ध डेड्ली गन्ध होसियार!चुनावको स्याल बनेकाहरु आज सिहदरवारमा छन् । डेङ्गु सक्रमित अझै सत्तामा छन् ।। राख्ने/टिकाउने दुबै डेङ्गु-सत्ता डेङ्गु-हत्या डेङ्गु-भत्ता डेङ्गु-मत्ता सयौ डेङ्गुधारीहरु अझै सत्ताको उपचारले बाँच्न खोज्दैछ । लामखुट्टेलाई छिमेकीबाट आमन्त्रण … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : खाली क्यानभास

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ रङ्ग छ ब्रश छ र क्यानभास पनि छ । जीवन भोगाइका क्यानभासमा मुर्त/अमूर्त रेखाङ्कित तस्विर सजाउने रहर पनि छ । पहाडको अटल बिश्वास जतै अडिन चाहन्थे लेकको रक्ताम्य गुराँसको मुस्कान भर्न चाहन्थे

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ ।। कति दु:ख सहेर आमा,दुनियाँसंगै लडेकी छ्यौ ।। पौठेजोरी खेल्छौ सधैं फोड्दै डल्ला खेत बारीको हाम्रै सुख खातिर आमा कति दु:ख गरेकी छ्यौ ।।

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : फाटेको अस्तित्व हेरी,कर्णाली र डोटी रोयो

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ फाटेको अस्तित्व हेरी,कर्णाली र डोटी रोयो बग्यो कोशी हतासमा,सयौ सयौ चोटि रोयो ।। भोका माग्छन् बाहिर,भरिन्छ मन्दिर पैसाले कुल्चदै पाउमा परेर पवित्र त्यो भेटि रोयो ।।

Posted in गजल | Tagged , , , | Leave a comment

लघुकथा : शर्त

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ फूटकर आफ्नै रचनाहरु निस्किएका पत्रिकाका स-साना कटिङ्गका टुक्राहरुलाई व्यागमा राखे, केही छाप्न बाँकी,केही लुकाएका उसका रचनालाई क्रमबद्ध रेकर्ड फाइलमा सुरक्षित गरे र व्यागमा हाले । प्रकाशन गृहमा पुगे । ……… पव्लिकेशन्सको गेटमा छिर्न भन्दा अगाडि बल्ल … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कविता : जङ्गे

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ दृष्टिभ्रम फुला परेको आँखालाई निकालेर ऐन,कानून र नियम बदल्ने सोचमा छु । देशकै निम्ति सोच्ने एक जङ्ग बहादुरको खोजमा छु । दिन दहाडै हाम्रो अस्मितामा धावा बोल्छन् आफ्नो स्वार्थको रोटी हाम्रो तावामा पोल्छन् ठाडो आदेश लिदै, … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

लघुकथा : दोष

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ उल्झन थियो मोडहरुमा । काँडेतारको बन्दी गृहमा आस्थाको बन्दी म । प्रतिवाद गर्न सक्ने सामर्थ रत्तिभर थिएन । अभिव्यक्त भावनाहरु ती अन्धकारमा शुन्यमा बिलाउथे । मेरो क्रन्दन,चिच्चाहट,आग्रह र अनुरोध त्यो पापी आत्माले पटक्कै सुनेन वा सुनेर … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : हेल्चेक्राइ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ थुप्रै पछि उस्ले आफूलाई नियाल्यो । ऐनामा हेर्दै छुस्स परेको दाह्री मिलायो । निक्कै मिहनतले खुम्चिएको सर्टलाई हत्केलाले घोट्यो । कोठाको पूर्वतर्फ रहेको झ्याल उघार्यो । गुम्सिएको अवस्थाबाट आफैलाई रिहाइ गरेको महसुस गर्‍यो । बर्षौ भएछ … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कविता : गरिवी

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ अभावको कसौडी बसाली अनुभवको प्रमाण-पत्र जलाई भित्री हड्डीको ढुङ्ग्रोले फुssफुss गर्दै धेरै बेर उसले आकाक्षाको ढुंगा पकायो । पाक्छ किन नपाक्ने भन्दै आफ्नै मन बुझायो ।।

Posted in कविता | Tagged , , , , , | Leave a comment

कविता : उत्तर खोजिरह्यौ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज‘~ फूल भन्यौ, सुवास सकियो भुल भन्यौ मुल भन्यौ, रित्तिए म प्रतिकुल बन्यौ ।। उपवन भन्यौ, शिशिर आउँदा छोडी गयौ । जनमभर,भन्थ्यौ नयाँ नाता जोडी गयौ ।

Posted in कविता | Tagged , , , , | Leave a comment