Tag Archives: Basanta Chaudhary

गीत : छाएछ बसन्त

~बसन्त चौधरी~ छाएछ बसन्त मेरो तन मन भरी त्यसै त्यसै भुमरी झैँ बेर्छ मलाई तिम्रो प्रेमले सुस्तरी सुस्तरी आज फेरी महकिन थालेछु म गाउँदा गाउँदै नाची फेरी बहकिन थालेछु म

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment