Tag Archives: Barun Pokhrel

संस्मरण : आहा ! ति दिन

~वरुण पोख्रेल~ राम्रोसंग पाक्न नपाएको आटो(मकैको च्याँख्ला)अनि मोहि-दुध तरकारि त कहिलेकाहिँ मुस्किलले भेटिन्थ्यो।बिहानको नौ बजिसकेको हुन्थ्यो। बिहानै उठेर धारामा पानी लिन जाउ पालो कुर~~ अनि गाउँले आइमाइका घरायसि कुरा सुन~~

Posted in संस्मरण | Tagged , , , , | Leave a comment

संस्मरण : पहिलो मम:

~वरुण पोख्रेल~ सधैंको यौटै रुटिन । ब्यान उठ, आँखा मिच्दै धारामा जाउ, पालो बस, पानी ल्याउ चार पाँच खेप दनादन । चाकामा बाँसा’ सुपिलो (खोइलो) लगाउ, चुइने गाग्री पछाडि धारा लाउँदै । चप्पल भिजेर माटो मिसिएर चिप्लेर उस्तै आपत । … Continue reading

Posted in संस्मरण | Tagged , , , , | Leave a comment

संस्मरण : साउने गाउँ

~वरुण पोख्रेल~ साउन, बडो रसिलो महिना । चैत देखी खासै हरियो परियो देख्न नपाको गाउँको भान्साले हरियो देख्ने महिना । गर्मी भरी रुक्खेको ज्यानले धित मरुन्जेल भिजेर शरीरका धाँजाहरु पुर्ने महिना । हुन त असार लागे देखी नै बर्षात सँगै … Continue reading

Posted in संस्मरण | Tagged , , , , | Leave a comment

संस्मरण : पङ्क्स

~वरुण पोख्रेल~ गाडीको अनुहार हेर्न १० किलोमिटर टाढाको सदरमुकाम पुग्नु पर्थ्यो, त्यो पनि बेलारुस ट्र्याक्टर! बस,ट्रक… अरु त अझ टाढा। १० कक्षा पढ्न १ घण्टा हिँड्नु पर्थ्यो, जुन अझै उस्तै छ। जेनतेन यस.यल.सी. पास गरेपछी बल्ल सुरु हुन्थ्यो मुस्किल। घर … Continue reading

Posted in संस्मरण | Tagged , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : म नाथे

~वरुण पोख्रेल~ हुन त म एउटो नाथे | नाथे बोले तो सिधै नाकको रौँ हैन कि त्यो भन्दा अर्कै किसिमको नाथे, उर्फ घेंचु | फेरी घेंचु भन्या के? भन्ने अर्थ खोजिएला “त्यो त मलाइ के थाहा!”, थाहा नै नभएको कुरो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

संस्मरण : पाँस्सा

~वरुण पोख्रेल~ पैसाको मुख बिरलै देखिन्त्यो । नोठका त के कुरा गर्नु र ! एक सुका गोजामा भए कसैलाई भाउ दीइन्थेन । घरा’ट त सुको दिन्थेनन । कैले काहीँ यस्सो मावल गैयो भने चाँही पैसा जाबो त छेलोखेलो हुन्त्यो । … Continue reading

Posted in संस्मरण | Tagged , , , , | Leave a comment