Tag Archives: Balkrishna Sama

कविता : स्वर्ग र देवता

~बालकृष्ण सम~ झरीको एक दिन थियो, रुपौला किनारे विद्धुत सितारे रेशमी बादलको घुम्टो हाली पृथ्वी धुरु धुरु रोइ रहेकी थिइन, जगबन्धु सूर्यले त्यो देखे । अनि उनले आफ्ना कोमल करले सुस्त उघारि त्यो घुम्टो चियाए । सँधैकी सुत्केरी पृथ्वीका गढेका … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

पुस्तक अंश : ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ

~बालकृष्ण सम~ शण्ड – कुमार, पहिले जान, पढ विज्ञान बेसरी, त्यसै विषयमा बोल जानेर अनि, च्याट्ट यो सबके बीचमा । प्रल्हाद– (एकै छिनपछि ) एक एक हो, ज्ञान यो मिल्यो, जीवनीभर के जप्तै जाने, त्यो-दुइ होइन – तीन होइन – … Continue reading

Posted in पुस्तक अंश | Tagged , , , | Leave a comment

कविता : म पनि द्धौता मान्छु

~बालकृष्ण सम~ म पनि द्यौता मान्छु जोगी म पनि द्यौता मन्छु; तर तिम्रो र मेरो द्यौतामा आकास र पृथ्वीको भिन्नता छ ।

Posted in कविता | Tagged , , , , , | Leave a comment

खण्ड-काव्य : आगो र पानी

~बालकृष्ण सम~ (अघिको) १ अहो ! – आगाको धानी धार पाइन चढेको ! पखेटा समेटी उछिट्टिई उडेको पानीको लप्को ! ज्वालाले चाटेर जिब्रो टल्काउँदै बिलाइदिएको जलको अन्तिम बल र चीत्कार पानीको बुनौटले घेरिएको जालभित्र माछाजस्तै फटफटाउँदै मरेको अग्निको

Posted in खण्ड-काव्य | Tagged , , , , | Leave a comment

कविता : इच्छा

~बाल कृष्ण सम~ इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।

Posted in कविता | Tagged , , , , , | Leave a comment

कविता : कविताको व्याप्ती

~बालकृष्ण सम ~ एक साधु ठूलो डालो लिएर कविता बटुल्न वनतिर लाग्यो, डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिरदौड्यो, छाँगोपाँगो, फलफूल, सागपात जताजतै कतिखोज्यो, कतै पाएन,

Posted in कविता | Tagged , , , , , | Leave a comment