Tag Archives: Balaram Timilsina

कविता : जमाना

~बलराम तिमील्सिना ‘बिप्लप’~ जमाना ! कहॉबाट कहॉ पुग्यो यार !! हामीले हेर्दा हेर्दै , हामीले भोग्दा भोग्दै !! कहॉबाट कहॉ पुग्यो जमाना ! कोही भन्छन जमाना झन खराव आयो रे जताततै विकृति र विसंगती छायो रे भन्नेहरू जे जे भन्छन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : को हौ तिमी ?

~बलराम तिमिल्सिना ‘बिप्लब’~ यो गर त्यो गर भनी को हौ तिमी अह्राउँने ? लाज सरम पचाएर को हौ तिमी कराउँने ? तिम्रो अंश(वंश केही विगारेको छ र हाम्ले ? न ताक्या छौं हस्तिनापुर को हौ तिमी डराउँने ?

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कविता : पुरानो झण्डा

~वलराम तिमल्सिना~ जव देख्छु फहराएको यो राष्ट्रिय झण्डा ! अनिष्टको आशङ्काले मनै हुन्छ ठण्डा ! मेरो देश यही झण्डा फहराउँदै बेचियो यही झण्डा फहराउँदै लुटियो यही झण्डा बोक्नेले हो – सत्र सालमा प्रजातन्त्र मार हानेको यही झण्डा बोक्नेले हो –

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : आजको लालबहादुर

~बलराम तिमिल्सिना “विप्लव”~ आजको लालबहादुर लालवहादुर जस्तो छैन फेर्न मिल्ने भए आफ्नो नाम उसले उहिलै फेरिसक्ने थियो आज ऊ जस्तो छ त्यस्तै नाम राख्ने थियो खै किन हो कुन्नि ऊ नाम फेरिरहेको छैन । आजको लालवहादुर लालवहादुर जस्तो छैन ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : हॉस्न मनाही छ

~बलराम तिमिल्सिना~ भो नहॉस चुपलाग अरुलाई हॉस्न देऊ किन नाच्न तम्सिएको अरुलाई नॉच्न देऊ हॉसे पनि आधि हॉस एउटा ओठ नफुकाऊ नॉचे पनि हल्का नॉच दुवै खुट्टा नचलाऊ अरु हॉस्या देख्नै हुन्न हॉस्न अघि सऱ्या किन ? कोही नाच्या देख्नै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : कमरेड ! तिमी कतापट्टीको ? कमाउ कि गुमाउ ?

~बलराम तिमिल्सिना~ कमरेड कमाउ हँसिलो छ अचेल रसिला कुरा गर्छ प्राय सवैसँग उसको लागि यही पार्टी महान छ महान छन प्राय सवै नेताहरू ऊ प्राय आफ्नै लालपूर्जा भएको घरमा बस्छ ऊ प्राय आफ्नै व्ल्युुवुक भएको चारपांग्रेमा चढ्छ प्राय सुट टाईमा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बल्छ दनदन

~बलराम तिमिल्सिना~ यो बेला नबले आगो कहिले बल्छ दनदन ? नबोले अहिले मान्छे कहिले बोल्छ लौ भन ? आगो बल्नु त राम्रै हो त्यसले के पोल्छ मूख्य हो मान्छे बोल्नु त कामै हो उस्ले के बोल्छ मूख्य हो

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : हिडे पछि

~बलराम तिमिल्सिना~ कहॉबाट मिल्छ मायॉ हेला गर्दै हिडे पछि हेर्न सुन्न लाज लाग्ने खेला गर्दै हिडे पछि घुर्क्याएर दंग्याएर खुट्टा भैंमा खटाएर पुरस्कार पाइदैन झेला गर्दै हिडे पछि

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गजल : किन मरें हुँला

~बलराम तिमिल्सिना~ हाँसी हाँसी विदा माग्ने काम किन गरें हुँला घरी घरी लाग्छ अहो म त किन मरें हुँला जव जित्छन् जनताबाट हिजै धूलो चाटेकाले विहानीको तारा बनी अहो किन झरें हुँला

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्