Tag Archives: Bal Krishna Bhattarai

गजल : बाचा गरी रुवाएर गयौ

~बाल कृष्ण भट्टराई~ सँगै जिउने बाचा गरी रुवाएर गयौ। तिमी हाँस्यौ मेरो आँशु चुहाएर गयौ।। तिम्रो माया स्वार्थी रै’छ विश्वाश गरे मैले, सोझो देख्यौ उल्टै कसम खुवाएर गयौ।।

Posted in गजल | Tagged , , , | Leave a comment