Tag Archives: Bahadur Singh Baral

गजल : नगरे अभिमान कैले, माटोमा मिसिनु छ

~बहादुरसिंह बराल~ नगरे अभिमान कैले, माटोमा मिसिनु छ । एकदिन सबैले कालको, चक्रमा पीसीनु छ ।। आफ्नो भनी भन्दा छौ, जती छ यो झिटी-मिटी सँगमा यो केही जने छैन, हेरेर खिसिनु छ ।।

Posted in गजल | Tagged , , , , | Leave a comment