Tag Archives: Astha Laspali Sunuwar

कविता : निन्द्रा

~आस्था लस्पाली सुनुवार~ मैले सुनें – उठ ! सबै उठे – जाराकजुरुक ! कोहि आधा निन्द्रामै उठे कोहि निन्द्रा पुराएर उठे कोहि निदाउन नपाइ उठे । जबरजस्ती निदाउन लगाए हामीलाई ननिदाए – चिसो खोरमा कोच्ने धम्की दिए भोकभोकै बस्नुपर्ने धम्कि … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्