Tag Archives: अस्मिता – Asmita

तीजको गीत : एउटा गीत गाउँदैछु म तीजको लयमा

~अस्मिता~               (तीजको लयमा) एउटा गीत गाउँदैछु म तीजको लयमा। बिदेश आउने नेपालीको सुन्नुस् बयान। साना साना बालबच्चा रुदै होलान् घरमा नेपाली हौं भन्न पनि लाग्छ मलाई सरम।

Posted in नेपाली गीत | Tagged | Leave a comment